नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूल नहर परीक्षण गर्ने क्रममै भत्किएको छ । केही दिनअघि परीक्षण गर्ने क्रममा बाँकेको ढकेरीस्थित चंगाई खोलानजिक पश्चिममा मूल नहर भत्किएर क्षतिग्रस्त भएको
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको
काठमाडौं । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेट इङ्ल्यान्डले जितेको छ । इङ्ल्यान्डका बेन स्टोक्सले भारतीय कप्तान विराट कोहलीसहित चार विकेट लिएपछि इङ्ल्यान्डले पहिलो टेस्टमा ३१ रनको रोमाञ्चक जित हात पारेको हो
सप्तरी । नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो । ‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा भारत दुवैतर्फका विज्ञले आवाज पनि उठाउन थालेका
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ड्रोन आक्रमणबाट जोखिएका छन् । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण
काठमाडौं । सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना
काठमाडौं । सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ । सरकारले संचालन गर्ने आयोजनाहरु प्रदेश तथा स्थानीय सरकारमा रुपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा
Kathmandu, Aug 4 (RSS): Speaker Krishna Bahadur Mahara has urged the stakeholders to advance the voices of the indigenous and nationalities movements for intellectual debate and parliamentary deliberations. Addressing the
काठमाडौं । नयाँ सरकार गठनसँगै पूँजी बजार ओरालो लागिरहेको छ । अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएपछि र उनले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटपछि पूँजी बजार ओरालो लागिरहेको छ
काठमाडौं । यस साता पूँजी बजारमा गिरावट आयो भने कारोबार सामान्य सुधारियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा साढे ३ अंकले घटेर अन्तिम दिन ११ सय ९१ अंकमा आइपुग्यो