Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग

सुर्खेत, साउन २८ । गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले

स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जित्यो

काठमाडौं । यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । मोरक्कोमा गएराति भएको खेलमा सेभियालाई २-१ ले हराउँदै बार्सिलोनाले सिजनको पहिलो उपाधि जितेको हो । खेलमा सेभियाका

३२ वर्षअघि निर्माण गरिएको अमरगढीस्थित बाल मन्दिर जीर्ण

डडेल्धुरा । ३२ वर्ष अघि निर्माण गरिएको डडेल्धुराको अमरगढीस्थित बाल मन्दिर जीर्ण हुँदा विद्याथीहरु जोखिममा बस्न बाध्य भएका छन् । २०४३ सालमा तत्कालिन राजा वीरेन्द्रको सवारीका बेला नेपाल वाल संगठनअन्र्तगत

जलेश्वर कारागार डुबानमा

गौशाला, साउन २८ । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर

भारतको धौलीगंगा बाँध खोलियो, महाकाली नदीको तटीय क्षेत्रका बासिन्दा त्रसित

बैतडी । भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिँदा महाकाली नदीको तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइसमेत गर्नुपर्ने भएकाले

साउन महिनाको अन्तिम सोमबारः देशभरका शिवालयहरुमा भीड

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक

संघीयताले उत्साहित नागरिक करको भारले थिचिंदै (भिडियो)

-केशव भण्डारी/ईमेज बुटवल । संघीयता लागू भएसँगै उत्साहित भएका नागरिक करको भारले थिचिंदै गएका छन् । जनताको क्षमता र स्तरलाई ख्यालै नगरी प्रदेश र स्थानीय तहले भटाभट कर बढाएको भन्दै

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालकको मृत्यु

धनुषा, साउन २८ । धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा पैदलयात्री भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा

बिप्लव समूहका प्रवक्ता विश्वकर्मा थप ३ दिन थुनामा

काठमाडौं । जबरजस्ती चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको

साविक विजेता म्यानचेस्टर सिटीको शानदार सुरुवात, आर्सनल पराजित

काठमाडौं । साविक विजेता म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा आर्सनललाई २-० ले हराउँदै सिटीले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।