Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


सिरियाको एक भवनमा गराइएको विस्फोटमा ३९ जनाको मृत्यु

काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९

वैदेशिक रोजगारीका क्रममा एक वर्षमै ८२१ जनाको मृत्यु

काठमाडौं, साउन २८ । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक

चिनी उद्योगबाटै अब विद्युत उत्पादन

काठमाडौं, साउन २८ । उद्योगबाट विद्युत उत्पादन हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ । सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत उत्पादन हुनु साँच्चिकै आश्चर्यजनक कुरा हो । नेपालमा पहिलोपटक

तरकारीको भाउ एक महिनामै चार गुणासम्म बढ्यो

काठमाडौं, साउन २८ । बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार

टेलिकम प्रवन्धक निर्देशकसँग फेरि स्पष्टीकरण मागियो

काठमाडौं, साउन २८ । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने तयारीस्वरुप फेरि स्पष्टीकरण सोधेको छ । पहिलो स्पष्टीकरण सोधेको तीन महिनामा सरकारले शुक्रबार राजभण्डारीलाई अर्को स्पष्टीकरण सोधेको हो

निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि मात्रै समृद्धिको प्रतिफल पाउन सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै भनेका छन्, ‘गरीब देशबाट धनी देश, पछौटे

रेष्टुरेण्टबाट चार किशोरीको उद्धार, सञ्चालक पक्राउ

ललितपुर, साउन २७ । किशोरीलाई प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ

अर्थ समितिमा सांसदको प्रश्न– वित्त आयोगले किन पूर्णता पाएन ?

काठमाडौं, साउन २७ । संघीय संसदको अर्थ समितिले लामो समयसम्म पनि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पूर्णता नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आइतबारको बैठकमा सांसदहरुले आयोगको कामको

बक्स अफिसको सबै कारोबार करको दायरामा

काठमाडौं, साउन २७ । आन्तरिक राजस्व विभागका निर्देशक रमेश गौतमले सबै बक्स अफिसले नियमित लेखापरीक्षण गराउनुपर्ने र सबै कारोबार करको दायरमा आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार

गत वर्ष टेलिकमको आम्दानी ४५ अर्ब ५६ करोड

काठमाडौं, साउन २७ । आर्थिक वर्ष २०७४/७५ मा नेपाल टेलिकम साढे ४५ अर्ब रुपैयाँ बराबर आय आर्जन गर्न सफल भएको छ । गत बर्ष टेलिकमको कुल आय करिव ४५ अर्ब