Bhaktapur, Aug 12 (RSS): Foreign Affairs Minister Pradeep Kumar Gyawali has said a base for trust has already been built with China and a draft prepared for a greater development
अमेरिका, साउन २७ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन रकेट प्रक्षेपण गरेको
भक्तपुर, साउन २७ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्षी दलले अधिनायकवादको कृत्रिम हल्ला फैलाएर सरकारविरुद्ध जनतामा भ्रम फैलाउने प्रयास गरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा गरेको साक्षात्कारमा
मकवानपुर, साउन २७ । मनहरी गाउँपालिका–७ मनहरी चेकपोष्टमा प्रहरीले चेकजाँचका क्रममा ११३ किलो गाँजासहित कन्टेनर चालकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चितवनबाट हेटौडातर्फ जाँदै गरेको ना४ ख २९३ नम्बरको
पाल्पा, साउन २७ । पाल्पाको तानसेनमा जिपले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नंं. ३
विराटनगर, साउन २७ । विराटनगर महानगरपालिकामा बम विस्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विस्फोट भएको थियो । महानगरको बैठक सकिएको केहीबेरमै मेयरको कार्यकक्षको बाहिरतर्फ रहेको
सञ्जय आचार्य बर्दिया, साउन २७ । चार वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन भएका बर्दियाका बाढीपीडितको हालसम्म पनि पुनर्स्थापना हुन सकेको छैन । सरकारले भूकम्पपीडितसरह राहत उपलब्ध गराउने आश्वासन दिए
हेटौंडा, साउन २७ । । प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ । गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले डा गोविन्द केसीले उठाएका विषय
धादिङ, साउन २७ । धादिङको गजुरी गाउँपालिकाको राम्चे बस्ती पहिरोको उच्च जोखिममा परेको छ । लगातारको वर्षाले गाउँमाथिको सडकमा पहिरो जाँदा गाउँले त्रसित भएका छन् । पहिरोका कारण खसेका ठूला–ठूला
काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पहिलो संसद्का सांसद भरतशमशेर राणाको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् भवन बानेश्वरमा आज बसेको