Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


गण्डकी प्रदेशसभामा सर्वसाधारणका समस्याबारे ध्यानाकर्षण

पोखरा, साउन २७ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले सर्वसाधारणका समस्या सम्बन्धमा प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा शून्य र विशेष समयमा बोल्दै सदस्यहरुले सामाजिक सुरक्षा, बाढीपहिरोलगायतका विषयमा

शेयर बजार वियरिष ट्रेण्डमा

काठमाडौं, साउन २७ । साताको पहिलो दिन आईतबार शेयर बजार वियरिष ट्रेण्डमै रह्यो । यस दिन पनि बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आयो । नेप्से झण्डै १७ अंकले घटेर

इन्डोनेसियामा विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु, १२ वर्षीय बालकको जीवितै उद्धार

जकार्ता, साउन २७ । इन्डोनेसियामा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना १२ बर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ । शनिबार उडान भरेको केही

प्रेसले मर्यादाभित्र रहेर काम गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं, साउन २७ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रेसले मर्यादाभित्र रहेर काम गर्नुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार संघको १९औं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले विभिन्न

भारतले धौलीगंगाको बाँध खोल्दै, सतर्क रहन आग्रह

विनोद सिंह विष्ट बैतडी, साउन २७ । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगंगामा रहेको धौलीगंगा जलबिद्युत परियोजनाको बाँध खोलिने भएको छ । बाँध सरसफाईका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला

हवाइ दुर्घटना न्यूनिकरणका लागि तीनदिने गोष्ठीमा छलफल हुँदै

काठमाडौं, साउन २७ । नेपाली आकाशमा हुँदै आएको हवाइ दुर्घटनालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न तीनदिने गोष्ठी शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको

अनुदानको रकम नपाएपछि उखु कृषक अन्दोलित

बासुदेव बर्मा कपिलबस्तु, साउन २७ । कपिलबस्तुमा उखु कृषकहरु अनुदानको रकम नपाएपछि आन्दोलित भएका छन् । सरकारले आर्थिक बर्ष ०७१/७२ मा प्रतिक्विन्टल २५ रुपयाँको दरले अनुदान दिने भने पनि अहिलेसम्म

मौसम प्रतिकूल भएपछि गोक्योमा तालमा बेपत्ता विद्यार्थीको खोजी कार्य रोकियो

सन्तोष राउत सोलुखुम्बु, साउन २७ । सोलुखुम्बुबको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई जना विद्यार्थीलाई चार दिनसम्म खोज्दा पनि फेला पार्न नसकेपछि सशस्त्र प्रहरी बलको गोताखोरसहितको उद्धार

प्रदेशलाई उपेक्षा गरी देश समृद्ध बनाउन सकिंदैन : उपप्रधानमन्त्री यादव

चितवन, साउन २७ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेशलाई उपेक्षा गरेर देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् ।  आइतबार भरतपुर अस्पतालको निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले

बढ्दो आपराधिक घटना नियन्त्रणमा सरोकारवाला उदासिन (भिडियो)

काठमाडौं, साउन २७ । मुलुकमा पछिल्लो समय बलात्कार, अपहरण, हत्याजस्ता अपराधका घटना बढिरहेका छन् । तर, सामाजिक अपराध नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने र अपराध नियन्त्रण गर्न अभियान सञ्चालन गर्नुपर्ने