काठमाडौं, साउन २८ । ढोरपाटन पुरुष भलिबल प्रतियोगिताको पाँचौं संस्करण यही भदौ अन्तिम साताबाट हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगिता
प्रदीप पौडेल (इमेज) पोखरा, साउन २८ । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । क्वीन इभेन्ट्स म्यानेजमेन्टले सोमबार पोखरामा पत्रकार
काठमाडौं, साउन २८ । संसदको तल्लो सदन प्रतिनिधिसभामा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा राजधानी काठमाडौंमा बिग्रेको सडकको अवस्थादेखि सरकारले
काठमाडौं, साउन २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुलाई विस्तारभन्दा पनि सुदृढीकरणलाई प्राथमिकता दिएर सेवा सन्चालन गर्न सुझाव दिएका छन् । स्वावलम्बन विकास केन्द्रको २७औं वार्षिकोत्सव कार्यक्रमलाई सोमबार काठमाडौंमा
दीपक श्रेष्ठ/भरत केसी (इमेज) काठमाडौं, साउन २८ । अपराध अनुसन्धानमा नेपाल प्रहरीको छवि अन्तर्राष्ट्रियस्तरमै राम्रो मानिँदै आएको छ । तर, मुलुकभित्रै भएका कतिपय घटनाको अनुसन्धानमा भने नेपाल प्रहरी चुक्दै आएको
महोत्तरी, साउन २८ । भीषण वर्षापछि महोत्तरी, धनुषा र सर्लाही जिल्लाको संयुक्त कारागारकारुपमा रहेको जलेश्वर कारागार सोमबार डुबानमा परेको छ । १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा
काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकको बिषयमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैंठकमा सांसद्हरुले चिकित्सा शिक्षा विधेयकको बिषयमा जिज्ञासा राखेका थिए । समितिका
काठमाडौं । विगत केही दिनदेखि विश्वको ध्यान खिचिरहेको एउटा किलर ह्वेलले मरेको नवजात बच्चालाई समुद्रमा लिएर हिंडेको १७ औं दिनमा अन्ततः छाडेको छ । त्यसक्रममा उसले १६ सय किलोमिटरको यात्रा
काठमाडौं । ताइवानको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । राजधानी ताइपेइस्थित वीइफु अस्पतालको सातौं तलाको वार्डमा विद्युत् सर्ट भई आगलागी हुँदा दर्जनौं घाइते भएका छन् ।
काठमाडौं । राष्ट्रियसभाको आजको दोस्रो बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई बैठकले पारित गरेको हो ।