Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


एन्फा अध्यक्ष शेर्पा ‘स्वाफ’को सदस्यमा निर्वाचित

काठमाडौं, साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ)को कार्यकारी समितिको सदस्य पदमा निर्वाचित भएका छन् । दक्षिण पश्चिम एसियाली क्षेत्रका

राज्यमन्त्री शर्मालाई साधारण तारेखमा छाड्न अदालतको आदेश

महोत्तरी, साउन २८ । मधेस आन्दोलनकाक्रममा सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश नम्बर–२ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । उच्च अदालत जनकपुरको आदेशअनुसार प्रहरी हत्याका

मुलुकी अपराध संहिता संशोधन नगरी लागू गरे काम नगर्ने चिकित्सकहरुको चेतावनी

काठमाडौं, साउन २८ । चिकित्सहरुले मुलुकी अपराध ऐन अहिलेकै अवस्थामा लागू गर्ने हो भने भदौ १ गते आफूहरुले काम नगर्ने बताएका छन् । नेपाल चिकित्सक संघले सोमबार राजधानीमा गरेको पत्रकार

संसदमा नागरिकता संशोधन विधेयक पेस

काठमाडौं, साउन २८ । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ पेस गरेका छन् । उक्त विधेयककाबारेमा उठेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले खुला सिमाना नियमन

वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउनुको विकल्प छैन : मन्त्री अधिकारी

काठमाडौं, साउन २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव गरेका छन् । नयाँ विमान खरिदकाक्रममा कुनै कमजोरी भएको भए दोषीलाई कारबाही

समितिका सभापतिको निर्वाचन भदौ ५ मा

काठमाडौं, साउन २८ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिका सभापतिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिए ।

कर्णाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २८ । कर्णाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन प्रशासनले आग्रह गरेको छ । कर्णाली नदीमा पानीको बहाव सोमबार १०.१५ मिटरमा पुगेको

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने

शरद शर्मा (रासस) काठमाडौं, साउन २८ । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्यरूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २८ । लगातारको वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको गोकुलेश्वर र दार्चुलाको खलंगा सडकखन्डअन्तर्गत् मालिकार्जुन गाउँपालिकाको पनेबाँजनजिक सडकमाथिबाट ठूलो पहिरो

कैदी फरार

भद्रपुर, साउन २८ । जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८, जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय