अशोक घिमिरे (रासस) काठमाडौं, भदौ ५ । के तपाइँ कुनैपनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नोस् ! सरकारले तपाइँको योग्यता, सीपअनुसारको रोजगारी उपलब्ध गराउनेछ । यदि, रोजगारी
काठमाडौं, भदौ ५ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर संकलन गर्दै आएको कामपाले यस आवमा
जकार्ता, भदौ ५ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कबड्डीतर्फ नेपालले लगातार दोस्रो खेल हारेको छ । पहिलो खेलमा आयोजक इन्डोनेसियासँग ३३–२९ को हार व्यहोरेको नेपालको पुरुष टिमलाई
काठमाडौं, भदौ ५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वर्तमान सरकारका ६ महिना भाषणमामात्रै सीमित रहेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले
काठमाडौं, भदौ ५ । बिम्स्टेक बैठक नजिकिएसँगै अहिले काठमाडौंको सडकका केही स्थानमा कालोपत्र गर्ने र टाल्ने काम भइरहेको छ । जहाँ–जहाँ अतिथि बस्छन् र जान्छन्, त्यही–त्यही रुटमा बिग्रेका सडक मर्मत
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ५ । प्रदेश नम्बर–७ को नाम र स्थायी राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन पेस गर्नका लागि गठन गरिएको विशेष समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।
नारायणी लामिछाने/राजेन्द्र नापित (इमेज) काठमाडौं, भदौ ५ । काठमाडौंमा तरकारी आपूर्ति गर्ने एकमात्र मुख्य बजार कालिमाटी तरकारी बजार हो । तर, बजार व्यवसायी संघका अध्यक्ष पक्राउ परेपछि भने कालिमाटी बजारका
काठमाडौं, भदौ ५ । दिन प्रतिदिन बढिरहेको महँगी र मनपरी ढंगले बढाइएको करको विरोध गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको विरोधर्याली इन्द्रचोकमा
काठमाडौं, भदौ ५ । राष्ट्रियसभाले दफावार छलफलका लागि तीनओटा विधेयक सम्बन्धित समितिमा पठाएको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, वातावरण संरक्षण पहिलो संशोधन
काठमाडौं, भदौ ५ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य र विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी