कपिलदेव खनाल (इमेज) नुवाकोट, भदौ ५ । गल्छी–रसुवागढी सडकलाई दुरुस्त बनाउन अझै डेढ वर्ष लाग्ने चर्चा चलेपछि चीनबाट सरसामान ल्याउने व्यवसायी चिन्तित भएका छन् । यसपटक पनि उक्त सडकमा अवरोधका
दीपक श्रेष्ठ/भरत केसी (इमेज) काठमाडौं, भदौ ५ । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताले अपराध अनुसन्धान गर्न प्रहरीलाईसमेत केही अप्ठ्यारो सिर्जना गरिदिएको छ । अभियुक्तलाई पक्राउ गर्नुपूर्व
सोलुखुम्बु, भदौ ५ । काठमाडौं–फाप्लु सडकखन्डको छुल्यामू सडकखन्डमा सडक भासिदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सोलु–दूधकुन्ड नगरपालिका वडा नम्बर–६ छुल्यामूमा सडक दुई फिट भासिएको हो
ध्रुव भट्टराई (इमेज) विराटनगर, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले एलपीजी ग्यास सिलिन्डरको बिदाइ सुरु भएको बताएका छन् । मंगलबार विराटनगरमा श्रीकृष्ण गौसेवा सदनले सन्चालनमा ल्याएको ‘गोबरग्यास प्लान्ट’को उद्घाटन
बासुदेव वर्मा (इमेज) कपिलवस्तु, भदौ ५ । मुस्लिमहरुको दोस्रो प्रमुख चाड बकर इदका कारण कपिलवस्तुमा खसीको मूल्य ह्वात्तै बढेको छ । चाडका लागि बजारमा खसी किन्नेको भीड लागेको छ ।
तेहरान, भदौ ५ । इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मंगलबार पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ । राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हसन रुहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा
गसफोर्ड (अस्ट्रेलिया), भदौ ५ । विश्वकै सर्वाधिक तीव्रगतिका धावक उसैन बोल्टको म्यानचेस्टर युनाइटेडबाट फुटबल खेल्ने सपना पूरा होलाजस्तो छ ! यी प्रतिभाशाली धावक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्लबमा आबद्ध
काठमाडौं, भदौ ५ । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रेडियो नेपालको नाममा
कुमार चौलागाइँ (रासस) काठमाडौं, भदौ ५ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षककारुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् । अध्यागमन विभागले नेपाली टोलीका मुख्य
जकार्ता, भदौ ५ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को साइक्लिङ माउन्टेन बाइकतर्फ पनि नेपालको प्रदर्शन सहभागितामै सीमित रह्यो । मंगलबार इन्डोनेसियाको सुबाङस्थित खे बुन हिलमा भएको साइक्लिङको क्रस कन्ट्री