Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कालीमाटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

काठमाडौं, भदौ ६ । काठमाडौंको कालीमाटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उदयपुरको पञ्च गाउँपालिका–६ का २५ वर्षीय कुमार खत्रीलाई बुधबार बिहान मोटरसाइकलले ठक्कर

सीपीएलमा सन्दीप लामिछानेको स्पिन जादु कायमै

काठमाडौं, भदौ ६ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दै बुधबार थप दुई विकेट लिएका छन् । उनले सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा

बकर इद आज सामूहिक नमाज पढेर मनाईंदै, १ र ५ प्रदेशमा सार्वजनिक विदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानिसहरुबीच भागदौड

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौं, भदौ ६ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–२ नौले, करकुसेका ४५ वर्षीय लालध्वज भनिने भीमबहादुर (नाम

अर्को देशको आशमा सकिन्छ खाडीको कमाइ

काठमाडौं, भदौ ६ । खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्ताको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५–१० वर्ष काम

मलेसियाले पठायो समझदारीपत्रको मस्यौदा

काठमाडौं, भदौ ५ । मलेसियाले नेपाली कामदार लैजानेबारे द्विपक्षीय समझदारी गर्न नेपार सरकारसमक्ष औपचारिक प्रस्ताव पठाएको छ । मलेसियाको परराष्ट्र मन्त्रालयमार्फत् आएको समझदारी (एमओयु)को मस्यौदा श्रम, रोजगार तथा समाजिक सुरक्षा

८ अर्ब लगानी, ‘एसियाकै उत्कृष्ट’ अपार्टमेन्ट पोखरामा

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ ५ । पर्यटकीय नगरी पोखरामा ‘लेक भ्यु रिसोर्ट एन्ड अपार्टमेन्ट’ निर्माणको काम अगाडि बढेको छ । पोखरा–१८ स्थित फेवातालको काख सेदीमा अवस्थित ३६ रोपनी जग्गामा

सेयरबजारमा वियरिष ट्रेन्ड कायमै

काठमाडौं, भदौ ५ । मंगलबार पनि सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ कायमै रह्यो । यसदिन पनि बजार परिसूचक नेप्से ४ अंकले घटेर ११ सय ८३ मा आएर थामियो । कारोबार पनि न्यून

स्मार्ट लाइसेन्सको सास्ती (भिडियो रिपोर्ट)

मीरा बस्नेत/भरत केसी/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, भदौ ५ । सवारीचालक अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका अझै १० लाख व्यक्तिहरु चिटकै भरमा सवारी–साधन चलाउन बाध्य छन् । लाइसेन्स