Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


एसियाड कबड्डीमा नेपालले मलेसियालाई हरायो

जकार्ता, भदौ ६ । १८औं एसियाली खेलकुद (एसियाड)को कबड्डीतर्फ नेपालले मलेसियालाई हराएको छ । इन्डोनेसियामा जारी प्रतियोगिताअन्तर्गत् समूह ‘बी’को चौथो खेलमा नेपालले बुधबार मलेसियालाई १७–२९ ले हराएको हो । कबड्डीको

‘खर्चभार कम गर्ने उद्देश्यले निर्माणाधीन भवन व्यापारिक प्रयोजनमा’

काठमाडौं, भदौ ६ । सैनिक कल्याणकारी कोषका निर्देशक रघु भण्डारीले कोषको सीमित आयस्रोत चुनौती बनेकाले लगानीमैत्री र आयमूलक स्रोतको पहिचान गरी लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार राजधानीमा

नवलपुरमा युरिया मलको अभाव

नवलपुर, भदौ ६ । नवलपुरमा युरिया मलको अभाव देखिएको छ । मल अभाव भएपछि जिल्लाका कृषकले समयमा धानमा मल हाल्न नपाएको गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड नवलपुर

दुईतिहाइको सरकार हुँदा पनि सरकारको काममा देखिएन स्थिरता (भिडियो)

सरोज अधिकारी/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ ६ । बलियो सरकारको अभावमा राजनीतिक अस्थिरताबाट जकडिएको मुलुकमा अहिले बलियो र स्थायी प्रकृतिको सरकार छ । तर पनि सरकार र विपक्षीको कार्यशैली अस्थीर

तीन जिल्लामा पाँच एकीकृत बस्ती विकासको योजना स्वीकृत

काठमाडौं, भदौ ६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सेवाग्राहीको आवास निर्माणसम्बन्धी गुनासो प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई नै दिएको छ । बुधबार बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले सेवाग्राहीको आवास

ट्रम्पका पूर्ववकिल कोहेन दोषी ठहर, ‘पोर्न स्टार’लाई रकम दिएको स्वीकार

काठमाडौं, भदौ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववकिल माइकल कोहेनलाई न्यूयोर्क अदालतले चुनावी अभियानसँग जोडिएका वित्तीय नियम उल्लंघनमा दोषी ठहर गरेको छ । कोहेनले सन् २०१६ को राष्ट्रपतीय उम्मेदवारले

एसियाड टेनिसमा नेपालको प्रदर्शन सहभागितामै सीमित

जकार्ता, भदौ ६ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को टेनिसतर्फ पनि नेपालको प्रदर्शन सहभागितामै खुम्चिएको छ । टेनिसको महिला डबल्सअन्तर्गत् ‘राउन्ड अफ सिक्सटिन’को खेलमा नेपाललाई जापानले २–० को सोझो सेटमा

कन्चनपुरमा हवाईफायर, प्रजिअ र प्रहरी प्रमुखको सरुवा माग

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, भदौ ६ । कन्चनपुरकी निर्मला पन्तका वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन र आन्दोलन जारी राखेका छन् । प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा

तेक्वान्दोमा बुधबार पनि नेपाल निराश, वीरबहादुरले बदला लिए

जकार्ता, भदौ ६ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)मा पदकको आशा गरिएको खेल तेक्वान्दोमा बुधबार पनि नेपाल निराश हुनुपर्‍यो । तेक्वान्दोका वीरबहादुर महराले एक खेल जिते पनि ‘राउन्ड अफ

कपिलवस्तुमा बकर इदको रौनक (७ तस्वीर)

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, भदौ ६ । कपिलवस्तुमा पनि मुस्लिम समुदायले बुधबार धुमधामका साथ बकर इद पर्व मनाउँदैछन् । सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी, चाकरचौडालगायतका स्थानमा रहेका इदगाहमा भेला भइ