काठमाडौं, भदौ १२ । मंगलबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आयो । आइतबार र सोमबार घटेको नेप्सेमा मंगलबार झिनो सुधार आएको हो । यसदिन नेप्से सवा अंकले सकारात्मक रहेर ११
लहान, भदौ १२ । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्कंदै गरेकी सप्तरीको
काठमाडौं, भदौ १२ । अवैधरुपमा लैजान लागेको १५७ दशमलव ३२ ग्राम सुनसहित प्रहरीले मंगलबार एकजना भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल
सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, भदौ १२ । राष्ट्रिय जागृति क्लब इटहरी ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा युनाइटेड खर्साङ फुटबल क्लब
काठमाडौं, भदौ १२ । बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्रसचिवहरुको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकले आगामी बिहीबार र शुक्रबार हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा प्रस्तुत् हुने एजेन्डाहरु तय गरेको
काठमाडौं, भदौ १२ । नेपाल–भारत पशुपतिमैत्री धर्मशालाको निर्माणकार्य सम्पन्न भएको छ । वि.सं. २०५८ मा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीले
काठमाडौं, भदौ १२ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत्को उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा बुधबार (भोलि)देखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग
काठमाडौं, भदौ १२ । ललितपुरमा मंगलबार मतयाः पर्व सम्पन्न भएको छ । गाबहालस्थित बुबहाःबाट मंगलबार बिहान ४ बजे सुरु भएको जात्रा साँझ सोही स्थानमा पुगेर सम्पन्न भएको हो । वर्षभरि
काठमाडौं, भदौ १२ । यस वर्षको प्रताप स्मृति पत्रकारिता पुरस्कार एसिया प्यासेफिक डेलीका संवाददाता अस्मिका गुरागाइँलाई प्रदान गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले
काठमाडौं, भदौ १२ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विषेश समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले माओवादीका पूर्वलडाकू लेनिन विष्ट विदेश जाने