Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


१४ र १५ गते उपत्यकाका विद्यालय बिदा

काठमाडौं, भदौ १२ । शिक्षा मन्त्रालयले बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि यही भदौ १४ र १५ गते उपत्यकाका विद्यालय बिदा दिने भएको छ । सम्मेलनमा आउने विदेशी अतिथिहरुको आगमन र

एसियाडको कुराँसतर्फ नेपालले पदक जित्ने आशा समाप्त

जकार्ता, भदौ १२ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को कुराासतर्फ नेपालको पदक जित्ने आशा समाप्त भएको छ । मंगलबारदेखि सुरु भएको कुराँसतर्फका खैलहरुमा नेपालका दुवै खेलाडी पराजित भए ।

एसियाड स्क्वासको पुरुष टिम इभेन्टमा नेपाल सबै खेलमा पराजित

जकार्ता, भदौ १२ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को स्क्वासतर्फ पुरुष टिम इभेन्टमा नेपाललाई जापानले ३–० ले हराएको छ । मंगलबार नेपालका अर्हान्तकेशर सिंहलाई जापानका तोमोताका इन्डोले ११–३, ११–६

बिम्स्टेक सम्मेलनमा यस्तो हुनेछ सुरक्षा व्यवस्था

दीपक श्रेष्ठ/राममान डंगोल (इमेज) काठमाडौं, भदौ १२ । बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । विशिष्ट अतिथिको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्नेगरी सुरक्षा व्यवस्था

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण अन्त्य गरी दीगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो

अमेरिका र मेक्सिकोबीच नयाँ व्यापारिक सम्झौता गर्ने सहमति

काठमाडौं, भदौ १२ । अमेरिका र मेक्सिकोबीच २५ वर्षे पुरानो उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने सहमति भएको छ । पुरानो सम्झौताप्रति आलोचना गर्दै आएका अमेरिकी

कम्प्युटरको ‘भविष्यवाणी’ हैजा नियन्त्रणमा सहायक

काठमाडौं, भदौ १२ । यमनमा हैजाको संक्रमण हुनसक्ने सम्भावित स्थानको भविष्यवाणी गर्ने कम्प्युटर प्रविधिको प्रयोगले संक्रमितको संख्यामा कमी आएको छ । गत वर्ष एक हप्तामा ५० हजार मानिसमा हैजाको संक्रमण

राष्ट्रियसभाका समितिहरुको सभापति निर्वाचन बुधबार

काठमाडौं, भदौ १२ । राष्ट्रिय सभाअन्तर्गत् गठित चारओटा विषयगत समितिहरुको सभापति चुन्न बुधबार (भोलि) निर्वाचन हुने भएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम १ बमोजिमको

सप्तकोसी नदीको पानी बस्तीमा पस्यो, ३०० घर डुबानमा

शिवहरि भट्टराई (इमेज) राजविराज, भदौ १२ । सप्तकोसी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका करिब ३०० घर डुबानमा परेका छन् । सोमबार राति अचानक पानी पसेकाले वडा नम्बर–७ र

तीन वर्षभित्र विकासोन्मुखबाट विकसित राष्ट्रमा फड्को मार्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी ओलीले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै अबको तीन वर्षभित्र विकासोन्मुख राष्ट्रबाट विकसित राष्ट्रमा फड्को मार्ने दाबी गरेका छन् । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको