Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


त्रिशुलीमा ट्रिपर खस्दा एकजनाको मृत्यु, एक बेपत्ता

नवराज छत्कुली धादिङ, भदौ १३ । धादिङको गजुरी गाउँपालिका–६ पोखरे खोलास्थित त्रिशुली नदिमा ट्रिपर खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् । मंगलबार राति काठमाडौंबाट

५ हजार मिटर दौडमा विश्वरुपाको उत्कृष्ट प्रदर्शन

जकार्ता, भदौ १३ । एसियन गेम्सको एथ्लेटिक्सतर्फ महिला ५ हजार मिटर दौडमा नेपालकी विश्वरुपा बुढाले सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा हिजो बेलुकी भएको

अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा युवकद्वारा आत्महत्या

गौशाला, भदौ १३ । अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा

साँढेको आक्रमणबाट चारजना घाइते

                           प्रतीकात्मक तस्वीर गौशाला, भदौ १३ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा मङ्गलबार साँढेको आक्रमणमा परी चारजना घाइते भएका

सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु

सल्यान, भदौ १३ । सल्यानमा गएराति घरले च्यापिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक

शीतयुद्धपछि पहिलो पटक विशाल सैन्य अभ्यास गर्ने रुसको घोषणा

काठमाडौं । रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि

प्रधानमन्त्रीलाई नै थाहा छैन मन्त्रालयको संख्याः बोल्दाबोल्दै चिप्लिए ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै आफ्नो सरकारमा कति मन्त्रालय छन् भन्ने थाहा रहेनछ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले आफू चिप्लिएको पत्तै पाएनन् । सरकारले कामै गरेको

ओली-नेपाल खटपटः ओलीले एकलौटी गर्न खोजेको आरोप

काठमाडौं । तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष केपी ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ

मुख्य अपराधमा प्रहरी नै विवादमा, के छ कारण ?

काठमाडौं । अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैं विवादमा तानिएको छ । निसान खड्का अपहरण, डा.गोविन्द केसीको जुम्ला अनसन र कञ्चनपुरमा किशोरी हत्या घटना यसैका

जापानी पर्यटकको संख्या बढाउने विषयमा छलफल

काठमाडौं, भदौ १२ । नेपाल पर्यटन बोर्डले ‘भिजिट नेपाल २०२०’मा जापानी पर्यटकको संख्या बढाउने विषयमा जापानी विश्वविद्यालयका प्राध्यापक एवं विद्यार्थीसँग छलफल गरेको छ । ‘भिजिट इअर’मा ७० हजार जापानी पर्यटक