काठमाडौं, असोज ४ । प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना भएका छन् । गत जनवरीदेखि अगस्टसम्मको प्रहरी तथ्यांकमा बलात्कारका १०१ घटना भएको उल्लेख छ ।
काठमाडौं, असोज ३ । विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रको ऋण स्वीकृत गरेको छ । नेपालमा दिगो ऊर्जा प्रणाली विकास गर्न बैंकले १० करोड डलर अर्थात् १० अर्ब रुपैयाँ बढीको पहिलो
काठमाडौं, असोज ३ । कालीगन्डकी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन केही दिन बन्द हुने भएको छ । विद्युत् केन्द्रको ‘मेन इन्लेट भल्ब’ सुदृढीकरण, मर्मत–सम्भार तथा ‘ओभरहलिङ’का लागि १४४ मेगावाट क्षमताको आयोजना
काठमाडौं, असोज ३ । आफ्नो संविधान आफैं लेख्ने करिब सात दशकको नेपालीको सपना साकार भएर संविधान आएको पनि तीन वर्ष पूरा भएको छ । नयाँ संविधान जारी भएसँगै राजनीतिक संक्रमणकालको
काठमाडौं, असोज ३ । संघीय गणतन्त्र नेपालको संविधान जारी भइ चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुले दीप प्रज्ज्वलन गरेका छन् । माइतीघर मन्डलामा उनीहरुले मैनबत्ती बालेर
काठमाडौं, असोज ३ । चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग बुधबार भेट गरेका छन् । अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको
प्योङयाङ, असोज ३ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन् । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर
काठमाडौं, असोज ३ । गायिका सितु खरेलको गजल एल्बम ‘म जस्तै तिमी पनि’ बुधबार राजधानीमा सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर क्षेत्रीद्वारा लेखिएका ६ ओटा गजलमा सितु
अक्कल कुँवर (इमेज) काठमाडौं, असोज ३ । संविधानसभाबाट संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । तर, संविधानप्रति अहिलेपनि केही पक्षको असन्तुष्टि कायमै छ । संविधानप्रति असहमति राख्दै मधेसकेन्द्रित
इमेज जिल्ला ब्यूरो काठमाडौं, असोज ३ । देशभर संविधान दिवसलाई उल्लासका साथ मनाइरहँदा केही मधेसी दलहरुले भने बुधबार ‘कालो दिवस’ मनाएका छन् । मधेसकेन्द्रित दलमध्येको राजपा नेपालले पार्टीबाट औपचारिक निर्णय