Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


मलेसियामा ‘विषाक्त मदिरा सेवनबाट’ ६ नेपालीको मृत्यु, १६ जना बिरामी (नामावली)

काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी–३, धादिङका मीमबहादुर घले, मसिना–६, रुपन्देहीका रामकुमार यादव, अमरगढी–५, डडेल्धुराका विशाल

सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ

जनकपुर, असोज ३ । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई पक्राउ गरेको छ । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले आयोजना गर्न लागेको ‘चलु जनकपुर भरु

राष्ट्रसंघीय साधारणसभाको ७३औं अधिवेशन आरम्भ

काठमाडौं, असोज ३ । संयुक्त राष्ट्रसंघको साधारणसभाको ७३औं अधिवेशन बुधबार न्यूयोर्कमा आरम्भ भएको छ । अधिवेशन सुरु गर्दै यस वर्षको साधारणसभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले अझ बढी समान, स्वतन्त्र,

धनी र गरिबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा : दाहाल

काठमाडौं, असोज ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले ठूलो संख्याका जनतालाई गरिबीमा राखेर केहीकोमात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् । अन्तर्राष्ट्रिय

पाँच लाख लुट्ने चार लुटेरा समातिए

महोत्तरी, असोज ३ । महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का

विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं, असोज ३ । प्रतिनिधिसभाअन्तर्गत्का १० ओटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

सप्तरीमा देखिएको ‘स्वाइन फ्लु’को प्रकोप नियन्त्रणमा आउँदै

शिवहरि भट्टराई (इमेज) राजविराज, असोज ३ । सप्तरीको कन्चनरुप नगरपालिकामा देखिएको ‘स्वाइन फ्लु’को प्रकोप नियन्त्रणमा आउन थालेको छ । नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरी उच्च सतर्कताका साथै स्वास्थ्यकर्मी परिचालन गरिएका

Construction of Lhasa-Kerung-Kathmandu-Lumbini railway emphasised

Kathmandu, Sept 19 (RSS): Chairman of the Communist Party of Nepal (CPN), Pushpa Kamal Dahal ‘Prachanda’ and Chief of the Foreign Department of the Communist Party of China, Song Tao,

के गर्दैछ छानबिन समिति ? निर्मला पन्तको हत्यारा पत्ता लाग्ला त ! (भिडियो)

काठमाडौं, असोज ३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुग्न लाग्दा पनि हत्यामा संग्लनको पहिचान हुन सकेको छैन । निर्मलाका अपराधीले उन्मुक्ति पाउने सम्भावना

प्रदेश १ मा पनि मनाइयो संविधान दिवस

विराटनगर, असोज ३ । प्रदेश नम्बर १ मा विभिन्न कार्यक्रम गरी आज संविधान दिवस मनाइँदै छ । तीन दिनको कार्यक्रम सार्वजनिक गरेको प्रदेश सरकारले अस्थायी राजधानी विराटनगरमा पहिलोपटक वृहत औपचारिक