काठमाडौं, असोज ७ । नेपाल महिला संघले सरकारको विरोधमा आइतबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरेको छ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराहरुलाई कारबाही गर्न नसकेको, महँगी नियन्त्रण गर्न
काठमाडौं, असोज ७ । माल्दिभ्समा विभिन्न आलोचनाकाबीच आमनिर्वाचन सुरु भएको छ । उम्मेदवारहरु चीन र भारतीय खेमामा विभाजित भएकाले पनि यी मुलुकले निर्वाचनलाई नजिकबाट हेरिरहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
प्रज्ञा तिमल्सिना/देवेन्द्र महर्जन/उत्तम मानन्धर (इमेज) काठमाडौं, असोज ७ । गर्भवती महिलाले जथाभावीरुपमा औषधि सेवन गरे बच्चाको स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना उच्च हुने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् । बच्चाको
काठमाडौं, असोज ७ । नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई सचेत गराएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले
काठमाडौं, असोज ७ । एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्तर्गत् समूह ‘ई’को उपाधि म्यानमारले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा आइतबार भएको छनोट चरणअन्तर्गत्को अन्तिम खेलमा म्यानमारले फिलिपिन्सलाई
बागलुङ, असोज ७ । गन्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गरेका छन् । उनले बडिगाड गाउँपालिका
इलाम, असोज ७ । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत् नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ । इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जानेक्रममा झापाको कनकाई नगरपालिकाको सुरुंगामा आइतबार बिहान
काठमाडौं, असोज ७ । निर्वाचन लोकतान्त्रिक पद्धतिको प्रमुख विशेषता भएकोले यसको प्रभावकारिता र चुनौती पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग)ले आइतबार काठमाडौंमा आयोजना गरेको
प्रकाश सिलवाल काठमाडौं, असोज ७ । ‘मेरा ६ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन्,’ सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आएकी
सुनसरी, असोज ७ । सुनसरीको धरान उपमहानगरपालिकामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगर–११ स्थित सगरमाथा टोलकी १२ वर्षीया एक बालिकालाई जवजस्ती