काठमाडौं, असोज ८ । मुलुकमा अब बाघको संख्या २३५ पुगेको छ । वन तथा वातावरण मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१३ यता मुलुकमा ३७ वटा बाघ थपिएका हुन् ।
काठमाडौं, असोज ७ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता टेकबहादुर केसी र उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर
काठमाडौं, असोज ७ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । यही असोज ५ गते बसेको
काठमाडौं, असोज ७ । यातयात व्यवस्था विभागले दसैंको मुखमा भाडा वृद्धि गर्नु विभागको बाध्यता भएको जनाएको छ । व्यवसायीहरुले दसैंका लागि अग्रिम टिकट बिक्री नै रोकेपछि उनीहरुको माग र इन्धनको
काठमाडौं, असोज ७ । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षतामा रवि सिंह निर्वाचित भएका छन् । महासंघको ११औं अधिवेशनबाट नेपाली कांग्रेसनिकट व्यवसायी सिंह निर्वाचित भएका हुन् । उनले कांग्रेसनिकटै बागी उम्मेदवार
काठमाडौं, असोज ७ । मोबाइल कम्पनी साओमीको एमआई ब्रान्डका स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याइएको छ । कम्पनीले ‘एमवानएटु’, ‘एमवानएटु लाइट’, ‘रेड्मी ६’ र ‘रेड्मी ६ ए’ नेपाली बजारमा ल्याएकोे हो ।
काठमाडौं, असोज ७ । साताको पहिलो दिन आइतबार पुँजीबजारमा सामान्य सुधार आयो । यसदिन सेयरबजार परिसूचक नेप्से साढे २ अंकले बढेर १२ सय ५७ विन्दुमा पुग्यो । यसदिन आधा समूहमा
चितवन, असोज ७ । नारायणगढ–मुग्लिन सडकखन्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फीमात्रै सन्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालकाअनुसार पछिल्लोपटक नारायणगढबाट
काठमाडौं, असोज ७ । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले कानुनतः सरकारी कर्मचारीहरुले सूचना दिन इन्कार गर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । सूचनाको हक सम्बन्धमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा
ताप्लेजुङ, असोज ७ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकास्थित घुन्सामा हेलिकोप्टर दुर्घटना भएको आइतबार १२ वर्ष पूरा भएको छ । उक्त दुर्घटनाको सम्झना गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित संरक्षण स्मृतिपार्कमा आइतबार एक कार्यक्रमको