Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


लन्डनमा बुधबार ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ घोषणा गरिंदै

काठमाडौं । लन्डन फेशन हाउसको आयोजनामा ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ को फाइनल प्रतिस्पर्धा बुधवार(आज) हुँदैछ । ह्यारोे स्थित ह्यारो फुटबल क्लबमा हुन लागिरहेको प्रतिस्पर्धामा बेलायतका विभिन्न स्थान र पेशामा

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं, कार्तिक ७ । काठमाडौंको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा भक्तपुर, दधिकोट बस्ने दोलखा भिमेश्वर नगरपालिका–५ जिलुका ५५ बर्षीय हरिबहादुर बस्नेतको मृत्यु

पत्रकार खसोज्जीको हत्यारालाई कडा कानुनी सजाय हुन्छः साउदी सरकार

काठमाडौं । साउदी अरबले पत्रकार जमाल खसोज्जीको हत्यारा जो भएपनि उसलाई कडा कानुनी सजाय हुने जनाएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकपछि जारी गरिएको विज्ञप्तिमा खसोज्जीको हत्यामा संलग्न जो कोही

च्याम्पियन्स लिगमा चर्चित टोलीहरु विजयी, ८ खेलहरु आज राती हुँदै

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराती भएका खेलमा रियाल मड्रिड, म्यान्चेस्टर सिटी, बायर्न म्युनिखलगायतका चर्चित टोलीहरु विजयी भएका छन् । समुह ई का खेलहरुमा जर्मन क्लव बायर्न म्युनिखले ग्रिसको

आज कोजाग्रत पूर्णिमाः यसबर्षको बडादशैंलाई विदा गरिदैं

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा, अर्थात कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैं समापन भएको छ । घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैँ समापन गरिने प्रचलन

वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोषको व्यवस्था हुँदै

काठमाडौं, कार्तिक ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले

निर्मला हत्या प्रकरणमा निलम्बित एसपी विष्ट र इन्स्पेक्टर भट्टको जवाफ कुर्दै गृह

काठमाडौं, कार्तिक ७ । निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप खेपिरहेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसँग स्पष्टीकरण माग्दै पत्र काटेको गृह मन्त्रालय जवाफको प्रतीक्षामा छ

धान उत्पादनमा रेकर्ड तोडिँदै, ५८ लाख मेट्रिक टन फलेको अनुमान

काठमाडौं, कार्तिक ७ । गत वर्षभन्दा यो वर्ष करिब साढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ । अहिलेसम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५/७६ मा करिब ५८

मध्यभोटेकोसीले आइपीओ बिक्री गर्दै

काठमाडौं, कात्तिक ६ । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीकारुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट

सेयरबजार ऋणात्मक नै

काठमाडौं, कात्तिक ६ । मंगलबार पनि सेयरबजार ऋणात्मक नै रह्यो । यसदिन पनि बजार परिसूचक नेप्से ३ अंक बराबरले घटेर १२ सय ४१ अंकमा आएर थामियो । कारोबार पनि न्यून