Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


महिला फुटबल छनोटमा आज नेपाल र थाइल्यान्ड भिड्दै

काठमाडौं । एएफसी अन्डर नाइन्टिन महिला फुटबल च्याम्पियनसिप छनोटका खेलहरु आजबाट थाइल्यान्डमा सुरु हुँदैछन् । नेपालले समुह बी. को आफ्नो पहिलो खेलमा आयोजक थाइल्यान्डको सामना गर्दैछ । महिला फुटबलमा बलियो

नौं बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

उदयपुर । नौं बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रौतामाइ गाउपालिका ३ रसुवा सालघारी बस्ने नौं बर्षीया बालिकालाइ कात्तिक ३ गते राती १२

१७ महिनापछि चौरजहारी विमानस्थलमा विमान, बिरामीले पनि पाए राहत

मुसिकोट, कार्तिक ७ । रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । १७ महिनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको

ट्रम्पले भनेः साउदीको प्रतिक्रिया अहिलेसम्मकै खराब ढाकछोप हो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खसोज्जीको हत्याका सम्बन्धमा साउदी अरेबियाले दिएको प्रतिक्रिया अहिलेसम्मकै खराब ढाकछोप भएको टिप्पणी गरेका छन् । संचारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हत्यामा संलग्न

झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ, सरकारी मोटरसाइकल लिएरै वडा अध्यक्ष पनि बेपत्ता

लहान, कार्तिक ७ । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए

सिन्धुलीमा ‘जुनार सुपरजोन’ कार्यक्रम प्रभावहीन

सिन्धुली । सिन्धुली जिल्लामा संचालित जुनार सुपर जोन कार्यक्रम प्रभावहीन बन्दै गएको छ । जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको जुनार खेतीको विकासका लागि गुरुयोजनाकै संचालित कार्यक्रम प्रभावहीन बनेको हो ।

भारतको राजस्थानमा ३१ डाँडा गायब, अदालतले सोध्यो– हनुमान आएर लगेको हो ?

राजस्थान, कार्तिक ७ । भारतको राजस्थानमा ३१ वटा डाँडा गायब भएको विषयलाई लिएर सर्वोच्च अदालतले गम्भीर चासो प्रकट गरेको छ । राजस्थानको अरावलीस्थित पहाडी क्षेत्रमा अवैध खनन् भइरहेका कारण ३१

महिलाहरुको सामूहिक फूलखेतीः भारतबाट आयात रोक्ने अभियान (भिडियो)

रवीन भट्टराई/ईमेज: झापा । चाडपर्वको समयमा वर्षेनी भारतबाट सयपत्री लगायका अन्य फूलको ठूलो परिणाममा आयात गर्नुपर्न बाध्यता छ । यही बाध्यतालाई थोरै भएपनि टार्न झापा विर्तामोडका महिलाहरु फूलमा आत्मनिर्भर बनाउने

पाँचथरमा पेट्रोलियम पदार्थको अभाव

पाँचथर । पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । जिल्लाबाट तेल लिन टयाङ्करहरु नजाँदा पेट्रोलियम पदार्थको को अभाव खड्किएको हो । दशैअघि आयात गरिएको पेट्रोल सकिएको छ । जिल्लामा तीन

हुम्लाका सात गाउँपालिकाका ४४ मध्ये २९ वडा सचिवबिहीन

हुम्ला, कार्तिक ७ । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था