Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेप्से ८ अंकले उकालो

काठमाडौं, कात्तिक ७ । पछिल्ला दिन ऋणात्मक रहँदै आएको सेयरबजारमा बुधबार सुधार आयो । नेप्सेले अनलाइन कारोबार सुरु गर्न लागेको चर्चासँगै बजार हरियो भएको विश्लेषण गरिएको छ । बुधबार मध्याह्नसम्म

अनलाइन कारोबारका लागि नेप्सेको तयारी पूरा

काठमाडौं, कात्तिक ७ । नेपाल स्टक एक्सचेन्जले छिट्टै नै अनलाइन कारोबार सुरु गर्ने भएको छ । नेप्सेले अनलाइन कारोबारको तयारी पूरा भएको जनाएको हो । एक्सचेन्जले यसै महिनाबाट पूर्णस्वचालित कारोबार

एएफसी यु–१९ महिला फुटबल छनोट: नेपालको कमजोर सुरुआत

काठमाडौं, कात्तिक ७ । १९ वर्षमुनिको एएफसी महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपालले कमजोर सुरुआत गरेको छ । थाइल्यान्डमा सुरु भएको छनोटको समूह ‘बी’मा रहेको नेपालले बुधबार आयोजक थाइल्यान्डसित ३–० को

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं, कात्तिक ७ । तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री–वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले

स्वास्थ्यसचिव डा. चौधरी प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं, कात्तिक ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएकी छन् । सरुवाका विषयमा सचिव डा. चौधरीले कुनै प्रतिक्रिया दिन चाहिनन् ।

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण, देवगणलाई दोब्बर दक्षिणा

भक्तपुर, कात्तिक ७ । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भइ नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन् । राष्ट्रप्रमुखकारूपमा राष्ट्रपति भण्डारीले बुधबार

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको पार्टी केन्द्रीय कार्यालय

वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट

गाईघाट, कात्तिक ७ । उदयपुरगढी गाउँपालिका–५, मौवाबोटमा एक वृद्धालाई जग्गा विवादका विषयमा स्थानीय छिमेकीले बुधबार मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार ७५ वर्षीया उनको जग्गामा अन्य

पोखरा प्रिमियर लिगको विजेताले २७ लाख पाउने

काठमाडौं, कात्तिक ७ । पोखरामा यसै साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा

नेकपा नामको आधिकारिताबारे निर्वाचन आयोगले निर्णय गर्ने

काठमाडौं, कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा बुधबार सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ । तत्कालीन नेकपा