काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडले प्रशिक्षक युलेन लोपेतेगुईलाई बर्खास्त गरेको छ । क्लबको प्रदर्शन लगातार खस्किएपछि ४ महिना अघि मात्रै नियुक्त गरिएका प्रशिक्षक लोपेतेगुईलाई जिम्मेवारीबाट हटाइएको हो ।
काठमाडौं । अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न हजारौं सेना पठाउने भएको छ । अमेरिकी रक्षा मन्त्रालाय पेन्टागनले मध्य अमेरिकी आप्रवासी रोक्न ५ हजार २ सय सेना पठाउने जनाएको
काठमाडौं, कार्तिक १३ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५ हजार ८०० रुपैयाँमात्र खर्चिए पुग्ने भएको छ । नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको दुई पक्षीय समझदारीले
काठमाडौं, कार्तिक १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दैछ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा
काठमाडौं, कार्तिक १३ । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ । प्रहरीले सोही हत्या
काठमाडौं, कात्तिक १२ । माघ पहिलो साता राजधानीमा हिमालयन हाइड्रो एक्स्पो २०१९ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा
काठमाडौं, कात्तिक १२ । गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवर्धन गर्ने उद्देश्यले यही कात्तिक १५ देखि १८ गतेसम्म चार दिन ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ
काठमाडौं, कात्तिक १२ । साताको दोस्रो दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लाग्यो । बैंकिङ तरलता समस्याको असर बजारमा देखिएको विश्लेषण गरिएको छ । यसदिन कारोबार पनि खुम्चियो
काठमाडौं, कात्तिक १२ । पूर्वअर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठको आइतबार राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ । पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा. श्रेष्ठको उपचारकाक्रममा मृत्यु भएको उनका भानिज दिनेश
दीपेन्द्र अधिकारी (रासस) कतार, कात्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार दोहा आइपुगेकी छन् । राष्ट्रपति भण्डारीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा