जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–५ खुर्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खुर्पास्थित लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयको भवन निर्माण सामग्री बोकेर गएको भे. १ ज ५७५ नम्बरको
विराज रोस्यारा/ईमेज: कैलाली । सुदूरपश्चिम प्रदेशमा बेला बेलामा पेट्रोलियम पदार्थको अभाव हुँदा सर्वसाधारणले हैरानी खेप्दै आएका छन् । व्यवसायीको चलखेल र व्यवस्थापकीय कमजोरीका कारण बेला बेलामा पेट्रोलियम पदार्थको अभाव हुने
काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार आएको छ । छातीमा संक्रमण र रगतमा सुगरको मात्रा बढेपछि उपचारका लागि सोमबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा
-संजिव कार्की: प्रधानमन्त्रीज्यू तपाई बिरामी भएको खबर तपार्इले आयोजना गर्नुभएको चियापानमा जब तपाई अनुपस्थित हुनुभयो तव मात्र जानकारीमा आयो । शनिबार कार्यक्रमको आयोजना गर्नु भएको भए पनि तपाई शुक्रबार देखिने
केरल, कार्तिक १३ । ‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा व्याख्या गर्ने चलन छ । ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ भन्ने उखान नेपाली समाजमा अझै प्रचलित छ । ‘१२
कन्चनपुर । प्रोत्साहन भत्ता वितरण गर्न थालिएसँगै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमाको संख्या बढेको छ । कृष्णपुर नगरपालिकाले सुत्केरी भएपछि २४ घण्टा, ३ दिन र ७
हेटौंडा । मकवानपुरको इन्द्रसरोबर ताल घुम्न पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलासय इन्द्रसरोबरको मनोरम दृष्य हेर्न र डुंगा सयर गर्न पुग्ने
काठमाडौं । इन्डोनेसियामा हिजो दुर्घटना भएको लायन एयरको विमानका उपकरणमा अघिल्लो दिन नै गम्भीर समस्या देखिएको खुलासा भएको छ । उडान भरेको केही मिनेटमै दुर्घटना भएर समुद्रमा खसेको विमानका उपकरणमा
काठमाडौं, कार्तिक १३ । काठमाडौंमा आज बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । काठमाडौंको बसुन्धारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट बालकुमारी घर
काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा फर्किएको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी १–० ले विजयी भयो । खेलमा