सोल, कात्तिक १२ । उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत् समाप्तिको घोषणा गर्न तयारी सुरु भएको दक्षिण कोरियाले जनाएको छ । सन् १९५० देखि १९५३ सम्म
काठमाडौं, कात्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा सोमबार कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी
काठमाडौं, कात्तिक १२ । निर्माणकार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण तथा मालवस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा
काठमाडौं, कात्तिक १२ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा नेपाल सरकार र मलेसिया सरकारबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी भएको हो
काठमाडौं । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले
पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा हुलास काठमाडौं रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालामा आज भएको खेलमा काठमाडौंले विराटनगर टाइटन्सलाई ५ विकेटले हराएको हो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार एयरको विमानमार्फत् त्यसतर्फ
काठमाडौं । इमेज च्यानल टेलिभिजनले आयोजना गरेको ‘सिटी एक्सप्रेस इमेज दोहोरी स्टार’ को उपाधि राजु केसीले जितेका छन् । बबिता बानियाँ ‘जेरी’ उपविजेता भइन । आइतबार साँझ भएको फाइनल प्रतिस्पर्धामा
काठमाडौं, कार्तिक १२ । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् । करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपतिनाथको मूल मन्दिर,
बासुदेव बर्मा कपिलबस्तु, कार्तिक १२ । अवैध रुपमा भन्सार छली गरी ट्रयाक्टरमा ल्याइएको कंक्रिट मिक्सर मेसिनसहित ट्रयाक्टर चालकलाई कपिलबस्तुको रंगपुर सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरी कृष्णनगर भन्सार कार्यालय चलान गरेको