Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


संवैधानिक राष्ट्रपतिलाई ‘सुविधाभोगी’ बनाउन खोजिएको भन्दै जनस्तरबाट विरोध

गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, मंसिर ७ । राष्ट्रपति कार्यालय विस्तार र थप व्यवस्थित बनाउने सरकारी पहल विवादमा परेको छ । राष्ट्रपति कार्यालयलाई व्यवस्थित बनाउन नजिकै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सार्ने

प्रदेश–२ का मन्त्री भन्छन्–‘योगी आदित्यनाथ जनकपुर आउने जानकारी छैन’

नवीन सिंह (इमेज) जनकपुर, मंसिर ७ । प्रदेश नम्बर–२ का आन्तरिक मामिला तथा कानुुनमन्त्री ज्ञानेन्द्र यादवले रामजानकी विवाह महोत्सवमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने जानकारी नभएको दाबी

पूर्वप्रधानन्यायाधीश गिरीको निधन

काठमाडौं, मंसिर ७ । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । वि.सं. २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मिएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा

खटाएको स्थानमा नजाने कर्मचारीको जागिर नै जान्छ : मन्त्री पण्डित

झापा, मंसिर ७ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाएको स्थानमा नजाने कर्मचारीको जागिर नै जाने दिन आउन लागेको बताएका छन् । शुक्रबार झापाको भद्रपुरमा जिल्ला समन्वय समितिले

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने समातिइन्

काठमाडौं, मंसिर ७ । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले ‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने एकजनालाई शुक्रबार पुतलीसडकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, बकैया गाउँपालिका–९ की सुनिता तिवारी बाइवा रहेकी

शिशु अपहरण–हत्या आरोपी जेल चलान

महोत्तरी, मंसिर ७ । ८ महिने शिशु (बालिका)लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष व्यवस्था

काठमाडौं, मंसिर ७ । यही मंसिर १५ र १६ गते नेपालमा आयोजना हुने शान्ति, वातावरण र द्वन्द्व व्यवस्थापनसम्बन्धी एसिया प्यासिफिक सम्मेलनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीको प्रवेश र सवारी–साधन

जापानबाट फर्किएपछि परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?

काठमाडौं, मंसिर ७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापान सरकारले नेपाललाई विगतमा दिँदै आएका सहयोगलाई निरन्तरता दिने बताएका छन् । जापानको पाँचदिने भ्रमण तथा एक दिनको थाइल्यान्ड भ्रमण सकेर शुक्रबार स्वदेश

काठमाडौंमा सांस्कृतिक चलचित्र महोत्सव

काठमाडौं, मंसिर ७ । विभिन्न देशका सांस्कृतिक फिल्महरु प्रदर्शन गरिने सांस्कृतिक चलचित्र महोत्सव शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल कल्चरल एन्ड फिल्म सेन्टरको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको शताब्दीपुरुष

संकटाको शतप्रतिशत नतिजा कायमै, आर्मीले पुलिसलाई हरायो

काठमाडौं, मंसिर ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ । लगातार तेस्रो खेलमा जित हासिल गर्दैै संकटा मनाङ–मर्स्याङ्दीसँगै शतप्रतिशत नतिजा निकाल्ने टिममा