Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


चुनावमा बाँडेको झुटको खेतीले सरकार झुक्न थाल्योः नेता केसी

काठमाडौं । प्रेस युनियन रुपन्देहीले वुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सरकारका नौं महिने कार्यकालको समीक्षा गर्दै उनले नौं महिना गफमै बितेको बताएका छन् । चुनावका

कर्मचारी सरुवा भएपछि प्रदेश संसद सचिबालयका महत्वपूर्ण काम प्रभावित

बिराटनगर । संघीय सरकारले धमाधम कर्मचारी सरुवा गर्दा प्रदेश नम्बर १ को संसद् सचिवालयको काम कारबाही नराम्ररी प्रभावित बनेको छ । उसै त कर्मचारीको अभाव रहेको सचिवालयमा उच्च तहका कर्मचारी

सन्धिखर्कको शान्ति बगैंचामा रमाउन आउनेको भीड

सागर महत/ईमेज: अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैंचामा भगवान् गौतम बुद्धको मूर्ति स्थापना गरिएपछि पर्यटक आवागमन वृद्धि भएको छ । शान्ति बगैंचालाई पर्यटकीय स्थल बनाउँदै शान्तिको सन्देश फैलाउने उद्देश्यले बुद्धको

गजुरमुखी धाममा पूर्णिमा मेलाको रमझम

प्रकाश नेपाल (इमेज) इलाम । इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा पूर्णिमा मेला सकिएको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका

ताइवानमा समलिंगी विवाहका बारेमा जनमत संग्रह

काठमाडौं । ताइवानमा समलिंगी विवाहलाई मान्यता दिने वा नदिने भन्ने विवादको टुंगो लगाउन आज जनमत संग्रह भइरहेको छ । ताइवानको सर्वोच्च अदालतले समलिंगी विवाहको पक्षमा फैसला दिँदै दुई वर्षभित्र कानुन

गैंडाकोटमा बसले मोटरसाइकलाई ठक्कर दिंदा दुई जनाको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१३ मुकुन्दपुरमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना मृत्यु भएको छ । जुम्लाबाट काठामाडौं आउँदै गरेको ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको

अक्षयकोष निर्माणका लागि गणेश इशाराले देशभर ‘एकल कमेडी शो’ गर्ने

काठमाडौं । हास्यब्यंग्य प्रस्तुती मार्फत सामाजिक सेवामा सक्रिय हांस्य कलाकार गणेश इशाराले अनाथ, असाहय तथा गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष निर्माणका लागि देशभर हांस्यब्यंग्य प्रहसन दिने भएका छन् । समाजसेवी

कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या

मनिष गुप्ता/ईमेज: कपिलबस्तु । कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र

अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ । बम आक्रमणमा ३३ जना घाइते भएका छन् । मृत्यु र घाईते

सप्तरीमा भएको बस दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनरुवामा हिजो साँझ भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रु सवार को १ ख