काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा थप प्रभावकारी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रथम चौमासिक समीक्षाको
दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, मंसिर ८ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बुवाको मानसिक अवस्था बिग्रँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको छ । छोरीको न्यायको माग
काठमाडौं, मंसिर ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार काठमाडौंमा जनप्रर्दशन गरेको छ । पार्टी पुनर्गठनको पाँचौं दिवसका अवसर पारेर जनसभा आयोजना गरिएको हो । जनसभामा पार्टीका प्रवक्ता
काठमाडौं, मंसिर ८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जित हात पारेको छ । हल्चोकस्थित एपीएफ क्लबको खेलमैदानमा भएको
अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, मंसिर ८ । संसदीय व्यवस्थामा संसदीय समितिहरुलाई ‘मिनि पार्लियामेन्ट’कारुपमा लिइन्छ । जनजीविकाका सवालमा समितिहरुले दिने निर्देशन महत्वपूर्ण हुन्छन् । त्यस्ता निर्देशन कार्यान्वयन गर्नु सरकारको दायित्व
अपडेटः नयाँदिल्ली, मंसिर ८ । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको संख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् ।
काठमाडौं, मंसिर ८ । पछिल्ला दिनमा ऊर्जा नदीकारूपमा परिणत भइरहेको खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणकाक्रममा रहेका छन् । हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण
लमही, मंसिर ८ । दाङमा धान दाउनेक्रममा थ्रेसरमा परी एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६, मज्गैका शोमराज चौधरीकी ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बासुदेव वर्मा (इमेज) कपिलवस्तु, मंसिर ८ । कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट स्थानीय दीपेन्द्रकुमार चौधरीको हत्या भएपछि स्थिति तनावग्रस्त बनेको छ । हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै शनिबार भएको
प्रकाश सिलवाल (रासस) लेबनान, मंसिर ८ । इजरायलको सिमाना जोडिएका संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाले जोखिम मोलेर संयुक्त राष्ट्रसंघीय शान्ति सेनाअन्तर्गत् गस्ती गरिरहेको छ । शक्ति केन्द्रको क्रिडास्थल बनेको लेबनानको