काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरुबीच मंगलबार पनि छलफल भएको छ । नेत्री सुजाता कोइरालाको निवास मन्डिखाटारमा असन्तुष्ट नेताहरुबीच ‘लन्च मिटिङ’ भएको हो
हेटौंडा, मंसिर ११ । प्रदेश नम्बर–३ को प्रदेशसभाबाट पाँचओटा विधेयकहरु पारित भएका छन् । सभाबाट प्रदेश सन्चारसम्बन्धी विधेयक, प्रदेश संस्था दर्ता व्यवस्थासम्बन्धी विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद स्थापनासम्बन्धी विधेयक, प्रदेश
काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसले नेता चक्रप्रसाद बाँस्तोलाको ४५औं पुन्यतिथिको अवसरमा मंगलबार देशभर श्रद्धाञ्जलिसभाको आयोजना गरेको छ । नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा बोल्दै
अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, मंसिर ११ । ‘मिनि पार्लियामेन्ट’ भनिने संसदीय समितिहरुको क्षेत्राधिकार विवाद सामान्य हुन थालेको छ । आमनागरिकका समस्या समाधानका लागि सरकारलाई निर्देशन दिनुपर्ने समितिहरु क्षेत्राधिकार विवादमै
दमौली, मंसिर ११ । तनहुँको शुक्लागन्डकी नगरपालिका–३, कवासेमा मृत फेलापरेका एक वृद्धको हत्या गरेको आरोपमा मंगलबार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना
काठमाडौं, मंसिर ११ । लामो समयको उपचारबाट तंग्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सार्वजनिक कार्यक्रममा भाषण पनि लामै गरे । उनको भाषण भने सरकारका आलोचक र सर्वसाधारणलाई जवाफ दिनमै केन्द्रित
काठमाडौं, मंसिर ११ । नेपाल विद्यार्थी संघको महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म गर्ने घोषणा गरिएको छ । नेविसंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने जानकारी
विराटनगर, मंसिर ११ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता घोषणा हुँदैमा त्यसले पूर्णता नपाउने बताएका छन् । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा उनले प्रशासनिक र वित्तीय हिसाबले पनि संघीयताले आकार
काठमाडौं, मंसिर ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजा कायमै रहेको छ । लयमा रहेको मनाङले आफ्नो चौथो खेलमा मंगलबार सशस्त्र प्रहरीको टिमलाई २–१ ले
काठमाडौं, मंसिर ११ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सन्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले सरकारले