Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


दाहालको प्राथमिकतामा माडी

चितवन, मंसिर ११ । चितवन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका पुष्पकमल दाहालको विकास बजेट माडीकेन्द्रित रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निर्वाचनको समयमा माडी

विकासमा सबै एकजुट हुनुपर्छ : नेता नेपाल

काठमाडौं, मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गरिबी, अभाव र पछौटेपनबाट गुज्रिएको नेपालको विकासमा सबै एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा ‘ज्योतिको घर’ नामक

कन्चनपुर पुगेर डा. केसीले भने–‘सरकारले अपराधी जोगायो’

कन्चनपुर, मंसिर ११ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको घटनामा सरकारले अपराधीलाई जोगाएको डा. गोविन्द केसीले आरोप लगाएका छन् । मंगलबार कन्चनपुर पुगेर निर्मलाको न्यायका लागि जारी धर्नामा ऐक्यबद्धता

योगदानमा आधारित सामाजिक सुरक्षाः श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा : प्रधानमन्त्री

काठमाडौं, मंसिर ११ । सरकारले निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले

स्थानीय तहका काम उत्साहजनक : मुख्यमन्त्री गुरुङ

पोखरा, मंसिर ११ । गन्डकी प्रदेशको प्रदेश समन्वय परिषदको दोस्रो बैठक मंगलबारदेखि पोखरामा सुरु भएको छ  । बैठक उद्घाटन गर्दै गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ र प्रदेशलाई स्थानीय

अध्यक्ष दाहालसित अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं, मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति–प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका

पाल्पामा दही र चामल खाएर न्वागी पर्व मनाइयो

पाल्पा । पश्चिम पाल्पामा दही र चामल खाएर न्वागी पर्व मनाइएको छ । पश्चिम पाल्पामा नयाँ धान भित्राएपछि दही, चामल, सिलाम, केरा, महलगायतका बस्तु देवीलाई चढाएर न्वागी खाएपछि मात्र उपभोग

कुपोषणका कारण हुने बाल मृत्यु दर घट्दो क्रममा

काठमाडौं । नेपालमा कुपोषणका कारण हुने बाल मृत्युदर घट्दो क्रममा रहेको पाइएको छ । कुपोषण न्यूनीकरण सम्बन्धी आज काठमाडौंमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा विज्ञहरुले कुपोषणका कारण हुने बाल मृत्यु दर घट्दो

पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनको परीक्षणमा कडाइ

-ज्ञानेन्द्र न्यौपाने रसुवा ।  नेपाल—चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार व्यापार व्यवसायका नाउँबाट

विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी

उमा केसी  रोल्पा, मंसिर ११ । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही