Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


न्युकासल युनाईटेडले बर्न्लेलाई हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले बर्न्लेलाई २–१ ले हराएको छ । गएराति बर्न्लेको मैदानमा भएको खेलमा घरेलु टिमका डिफेन्डर बेन मी ले आत्माघाती गोल गरेपछि न्यूकासलले अग्रता

टी-१० क्रिकेट लिगमा केरला नाइट्स पराजित, सन्दिप लामिछाने महंगा साबित

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने रहेको केरला नाइट्सले हार व्यहोरेको छ । लिगको दोस्रो चरणअन्तर्गत हिजो भएको खेलमा सन्दिपले विकेट लिन नसक्दा केरलालाई

‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू, प्रधानमन्त्रीले दिए यस्तो सन्देश

काठमाडौं । सरकारले निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम औपचारिक रुपमा सरकारले आज सुरु

भाइको हत्या अभियोगमा दाजु पक्राउ

बेत्रावती, मंसिर ११ । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ ।  कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा

मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने ४२ जना आप्रवासी पक्राउ

काठमाडौं । अमेरिकी सिमा सुरक्षा बलले मेक्सिकोको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीलाई पक्राउ गरेको छ । अमेरिकी सिमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सीमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको जानकारी दिए

सडकमा गाई छाड्दा हिरासतमा

काठमाडौं, मंसिर ११ । सडकमा गाई छोड्दा गाईधनी प्रहरीको हिरासतमा पुगेको भन्ने सुन्दा अचम्म लाग्ला । तर, राजधानीमा एउटा यस्तै घटना भएको छ । सडकमा बेवारिसे अवस्थामा गाई छाडेका कारण

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन प्रस्ताव

काठमाडौं, मंसिर ११ । भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ । अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा

उद्योग, वाणिज्य प्रवर्धन संवाद परिषदको पहिलो बैठक

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उद्योग, वाणिज्य प्रवर्धन संवाद परिषदको पहिलो बैठक सोमबार सिंहदरबारमा बसेको छ । बैठकमा नेपाल सरकार र निजी क्षेत्रबाट परिषदमा प्रतिनिधित्व गर्ने

लगानीकर्ताद्वारा स्टक एक्सचेन्ज घेराउ, प्राविधिक विश्लेषक बस्यालमाथि हातपात

काठमाडौं, मंसिर १० । लगानीकर्ताहरुले अनलाइन प्रणालीमा सुधारको माग गर्दै नेपाल स्टक एक्सचेन्ज घेराउ गरेका छन् । सेयर लगानीकर्ताहरूले अनलाइन प्रणालीमा बारम्बर समस्या आएसँगै प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै

एडीबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

काठमाडौं, मंसिर १० । एसियाली विकास बैंकले नेपाल सरकारलाई दुईओटा परियोजना कार्यान्वयन गर्न करिब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एसियाली उपक्षेत्रीय