जनकपुर, मंसिर १० । प्रदेश नम्बर–२ को प्रदेशसभाले प्रदेशको सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले नेकपाका
काठमाडौं, मंसिर १० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् सोमबार भएको दोस्रो खेलमा न्यूरोड टिम (एनआरटी)लाई २–० ले पराजित गर्दै थ्रीस्टार विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा
काठमाडौं, मंसिर १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यही मंसिर १५ र १६ गते काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट–२०१८’मा नेपाल सरकार सहयोगीमात्र भएको दाबी गरेका
काठमाडौं, मंसिर १० । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणकाक्रममा विवादित क्षेत्रको निर्माणकार्य तत्कालका लागि रोक्नुपर्नेमा जोड दिएका छन् । द्रुतमार्गअन्तर्गत् विवादित क्षेत्र खोकना र बुङमतीका
प्रदीप पौडेल (इमेज) पोखरा, मंसिर १० । संकृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका लागि ‘वाइडबडी’ विमान खरिदको प्रक्रिया नै त्रुटिपूर्ण रहेको भन्दै आफू त्यसमा संलग्न नरहेको
काठमाडौं, मंसिर १० । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारले गत साउन १० गते आफूसँग गरेका सहमतिबमोजिम चिकित्सा शिक्षा ऐन ल्याउन सरकारलाई आगामी पुस २ गतेसम्मको ‘अल्टिमेटम’ दिएका
काठमाडौं, मंसिर १० । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । सोमबार बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले मंगलबार (भोलि)सम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस
हेटौंडा, मंसिर १० । प्रदेश नम्बर–३ को प्रदेशसभा बैठकमा पाँचओटा विधेयक पेस गरिएको छ । प्रदेश मामिला समितिका अध्यक्ष माधवप्रसाद पौडेलले सोमबार बसेको बैठकमा पेस गरेका विधेयकहरुमा संघ–संस्था दर्ता र
प्रज्ञा तिमल्सिना/राममान डंगोल (इमेज) काठमाडौं, मंसिर १० । सामुदायिक विद्यालयहरुले विद्यार्थीको संख्या बढाउन भन्दै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् । विद्यार्थीको भावना र शिक्षकलाई तयार नै नगरी अंग्रेजी माध्यमबाट
वेलिङटन, मंसिर १० । न्यूजिल्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा १४५ ओटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । न्यूजिल्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना