काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज अपरान्ह ३ बजे बस्नेछ । आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ भने आर्थिक विधेयक, २०८१ माथि प्राप्त
काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । शनिबार भएको आईसीसी टी–२० क्रिकेट विश्वकपको उपाधि जितेपछि रोहितले सन्यासको घोषणा गरेका हुन्
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लामो दूरीका हतियार र हवाई सुरक्षाका लागि पुन अपिल गर्नुभएको छ । युक्रेनको दक्षिणपूर्वी सहर जापोरिज्जिया नजिकैको भिल्निआन्स्कमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिकासहित
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनको उद्रघाटन आज हुँदैछ भने महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।महाधिवेशनमा राजनीतिक प्रतिवेदन,
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेरी अनुसन्धान शुरु गरेको छ । यस प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई गत शुक्रबार राजधानीको कपनबाट पक्राउ
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा
काठमाडाौं । बंैकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले शनिवार काठमाडौंमा सो पुस्तकको विमोचन गर्नुभएको हो ।
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै माधव नेपालले यस्तो
काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले मुलुक विदेशीहरुको चक्रव्युहमा फसेको बताउनुभएको छ । दलहरुलाई प्रयोग गरेर नेपाललाई विदेशीहरुले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो ।