Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

काठमाडौँ । रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा पार्टीका बहुमत सांसद्ले श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको हो ।

बिगमार्टको १५ औं वार्षिकोत्सव : छुट तथा उपहारको अभियान

काठमाडौं । बिगमार्टले १५ औं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहारको अभियान घोषणा गरेको छ । बिगमार्टले आफ्ना ग्राहकहरुका लागि १५ तोला सुन, १५ वटा स्मार्ट फोन, आकर्षक

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १.१५ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शिर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,

रास्वपाले राजदूत छान्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि सात जनाको नाम तय गरेको छ । खुला आह्वानमार्फत् राजदूत बन्न सात जनाको नाम तय गरेको हो । रास्वपाले राजदूतको सिफारिसका लागि

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदहरुले

स्विट्जरल्याण्डमा बाढी र पहिरोबाट सात जनाको मृत्यु

एजेन्सी । स्विट्जरल्याण्डमा वर्षापछि आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ । यस साताको शुरुवातदेखि भएको मुसलधारे बर्षापछि बाढी आउँदा हजारौं मानिस प्रभावित भएका छन् । बाढीले बगाएको एक

प्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध आजबाट थुनछेक बहस हुने भएको छ । गत शुक्रबार पक्राउ परेको प्रतीकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा

आजको मौसम : भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार देशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम

यथास्थितिमा देश अगाडि जान सक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको