काठमाडौं । उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताउनुभएको छ । आइतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतवार सत्तारुढ दुई दलका नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ४ वटा मन्त्रालय विभाजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ७ वटा मन्त्रालय रहेकोमा भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण
काठमाडौं । पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा
काठमाडौं । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको मन्त्रीमा पुनः नियुक्त हुनु भएको छ । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद पुगेका सांसद देवकोटा आइतबार पुनः मन्त्री बन्नु
एजेन्सी । नाइजेरियामा श्रृंखलाबद्ध रुपमा भएको बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यका विभिन्न स्थानमा भएको बम विष्फोटमा ४८ जना घाइते भएका छन् । पहिलो
काठमाडौँ । आज संसद् दिवस मनाइँदैछ । आजकै दिन देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको हो । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ । संसद् दिवसका अवसरमा आज जारी गरेको
काठमाडौँ । संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राख्न राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ । संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका