काठमाडौं, मंसिर २४ । राजधानीमा दुई दिनसम्म चलेको अन्तरप्रदेश परिषदको बैठकले संघीयता कार्यान्वयनका समस्या पहिल्याउँदै बैठकका निष्कर्षहरु समेटेर प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा
काठमाडौं, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षामा फैलिएको निजीकरण तत्काल हटाउन नसकिने बताएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनले सोमबार राजधानीमा गरेको कृषि र वनविज्ञान शिक्षामा
धादिङ, मंसिर २४ । धादिङको प्रख्यात त्रिपुरासुन्दरी भगवतीको मेला सोमबार सकिएको छ । देवी–देवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भएपनि यो मेलामा भक्तजनहरुले बाटोमै बसेर भगवतीको दर्शन गर्ने गर्दछन् ।
काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याएरै छाड्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा
काठमाडौं, मंसिर २४ । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानुनी र आर्थिकलगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।
काठमाडौं, मंसिर २४ । काठमाडौंको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशंकामा तीन होटल सन्चालकसहित १८ जनाविरुद्ध मुद्दा
काठमाडौं, मंसिर २४ । मच्छिन्द्र क्लबलाई हराउँदै मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा अग्रता फराकिलो पारेको छ । सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा
गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, मंसिर २४ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना झन् रहस्यमय बन्दै गएको छ । हत्या भएको चार महिना बितिसक्दा पनि प्रहरीले
काठमाडौं, मंसिर २४ । पोखरा राइनोजलाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा ललितपुर
काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारले दुईतिहाइको दम्भ देखाएर ट्रेड युनियन कांग्रेससँग आबद्ध कर्मचारीलाई दुःख दिन थालेको आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस ३