Logo ११ मंसिर २०८३, शुक्रबार | Sat, Nov 28, 2026


चिसो बढ्यो, उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा कम मापन

काठमाडौं, मंसिर २४ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै सोमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार उपत्यकाको तापक्रम वर्षकै

‘निर्मला हत्याकान्डको दोषी पत्ता लगाउन नसक्नु लाजमर्दो’

काठमाडौं, मंसिर २४ । ७०औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार बिहान प्रभातफेरी निकालिएको छ । ‘समानता, न्याय र मानव मर्यादाको लागि जुटौं’ भन्ने नाराकासाथ काठमाडौंको भृकुटीमन्डपबाट निकालिएको प्रभातफेरी रत्नपार्कस्थित शान्तिबाटिकामा

अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत विजयी

एडीलेड, मंसिर २४ । अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा १० वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो ।

कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल

काठमाडौं, मंसिर २४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको सोमबारको

टंकको गोलमा आर्मीले ब्रिगेड ब्वाइजलाई हरायो

काठमाडौं, मंसिर २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराएको छ । सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई

सेल्फी खिच्न लाग्दा फेवातालमा डुवेर एकजना बेपत्ता

पोखरा । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर

केरुङ नाका हुँदै ल्याइएको दुई किलो सुनसहित एक जना पक्राउ

रसुवा । केरुङ नाका हुँदै अवैधरुपमा नेपाल ल्याइएको दुई किलो सुनसहित रसुवा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाँइकुण्ड गाउँपालिका–१ थुम्मनका ३७ बर्षिय

नेपालमा मानव अधिकारको स्थिति चुनौतिपूर्णः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालमा मानव अधिकारको स्थिति चुनौतिपूर्ण रहेको बताएका छन् । परराष्ट्रविद् डाक्टर शम्भुराम सिम्खडाद्धारा लिखित मानव अधिकार विषयक पुस्तकको आज काठमाडौंमा विमोचन गर्दे उनले मानव

स्वास्थ्य मन्त्रालयका सचिवलाई तत्काल हटाउन माग

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गैर स्वास्थ्यकर्मीलाई सचिवको जिम्मेवारी दिएको भन्दै विरोध जनाएको छ । संघले तत्कालै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

टी-२० क्रिकेट बिग बास लिग खेल्न सन्दीप अष्ट्रेलियातर्फ

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।  बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले