-उमा केसी(रासस) रोल्पा । घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट
-अनिल तिवारी/ईमेज वीरगन्ज । वीरगन्ज–रक्सोल सीमाक्षेत्रस्थित शंकराचार्यद्वार अहिले सेल्फीस्थल बन्न थालेको छ । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्वारको जीर्णोद्धार गरी रंगरोगन गरेर चिटिक्क पारेसँगै स्वदेशी र विदेशीका लागि सेल्फीस्थल बन्न लागेको हो
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षको अवधिमा झन्डै दुई करोड रुपैयाँ भेटी संकलन भएको छ । २०७२ साल फागुन २२ देखि हालसम्म मन्दिर पुग्ने दर्शनार्थीले चढाएकोे भेटी
बनेपा । काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । पनौतीबाट
काठमाडौं । भारतीय रिजर्भ बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै तत्काल लागू हुने गरी राजीनामा दिएका हुन् उनको समयावधि सन् २०१९ को सेप्टेम्बरदेखि सकिँदै
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वाटफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ईन्जुरी समयको अन्तिम मिनेटमा एभर्टनका लुकास डिग्नेले फ्रि– किकमार्फत गोल गर्दै एभर्टनलाई
धनुषा । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी
काठमाडौं । सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् । इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार
जनकपुर । राम जानकी विवाह महोत्सवमा विशेष पाहुना बनेर आउन लाग्नुभएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि झन्डै ४ हजार सुरक्षाकर्मी खटिने भएका छन् । धेरै संख्यामा सुरक्षाकर्मी
काठमाडौं । मुलुकमा संघीयता लागू भएको तीन वर्षपछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया सुरु भएको छ । सरकारले स्वीकृत गरी पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै