Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


न्यूरो अस्पतालमा पहिलोपटक बेहोस नपारी मस्तिष्कको सफल शल्यक्रिया (भिडियो)

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, मंसिर २५ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालले पहिलोपटक बेहोस नपारी मस्तिष्कको शल्यक्रिया सफलतापूर्वक गरेको छ । स्वरनलीको नसानजिकै पलाएको ट्युमरको शल्यक्रिया बेहोस नबनाइ

यस्तो हालतमा छ महाकवि देवकोटाको निवास, छोरी के भन्छिन् ? (भिडियो)

प्रतीक्षा खनाल, सानु माली र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, मंसिर २५ । सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई देवकोटा स्मृति संग्रहालयकारुपमा विकास गर्ने निर्णय गरेको छ । तर, महाकवि देवकोटाका निजी

‘महिनावारीबारे खुलेर कुरा गरौं’

प्रज्ञा तिमल्सिना र राममान डंगोल (इमेज) काठमाडौं, मंसिर २५ । ‘महिनावारी विश्रामको लागि समय छैन, प्रत्येक किशोरीले महिनावारीको समयमा अघि बढ्न सकून् भनेर सुनिश्चित गरौं’ भन्ने नारासहित मंगलबार महिनावारी स्वास्थ्य

प्रधानमन्त्री ओलीसँग शासकीय क्षमता नभएको कांग्रेसको ठहर

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको निष्कर्ष निकालेको छ । आगामी महासमिति बैठकमा पेस गरिने राजनीतिक प्रस्तावमा यस्तो ठहर गरिएको

६ जना लागुऔषध ‘तस्कर’ पक्राउ

काठमाडौं, मंसिर २५ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ६ जना लागुऔषध ‘तस्कर’हरुलाई पक्राउ गरेको छ । ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुमध्येका तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा

निर्मला हत्या प्रकरणः मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग (६ तस्वीर)

बिराज रोस्यारा (इमेज) कैलाली, मंसिर २५ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलबार मुख्यमन्त्रीको कार्यालयअगाडि प्रदर्शन गरिएको छ । सरकारले नै

अमेरिकामा हिमआँधी, लाखौं मानिस प्रभावित

काठमाडौं, मंसिर २५ । अमेरिकाका विभिन्न राज्यमा आएको हिमआँधीका कारण तीनजनाको मृत्यु भएको छ । लाखौं मानिस प्रभावित भएका छन् । आँधीबाट बढी प्रभावित केरोलिना राज्यमा आपत्कालीन अवस्थाको घोषणा गरिएको

स्टकमा मंगलबार पनि धर्ना

काठमाडौं, मंसिर २५ । धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले मंगलबार पनि नेपाल स्टक एक्सचेन्जको कार्यालयमा धर्ना दिएका छन् । धर्नालाई नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाएका

ट्रकको ठक्करबाट बाबु–छोराको मृत्यु

दमक, मंसिर २५ । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमकचोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय

‘सुधारगृहका सन्चालकले हरेक रात यौनदुर्व्यवहार गरे’ (भिडियोसहित)

गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, मंसिर २५ । सामान्यतया सुधारगृह अर्थात् पुनर्स्थापना केन्द्र भन्नाले कुलतमा लागेका व्यक्तिको जीवन सुधार गर्ने संस्था भन्ने बुझिन्छ । पछिल्लो समयमा कुलतमा फस्नेहरुको