Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


महोत्तरीमा मध्यरातमा चौधरीको हत्या

गौशाला । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । घाँटीमा निलडाम र

भारतीय विधानसभा निर्वाचनमा भाजपालाई नराम्रो धक्का

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ । राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता

लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

काठमाडौं । इङ्लिस क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर तथा फ्रान्सको पि.एज.जी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समूह चरणको अन्तिम खेलमा लिभरपुलले फ्रान्सको

श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी आज विवाहपञ्चमी पर्व मनाइँदै

काठमाडौं । मर्यादापुरुष श्रीरामचन्द्र र आदर्श नारी सीताको पूजा आराधना गरी आज विवाहपञ्चमी पर्व मनाइँदै छ । श्रीराम र सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका

कसको मर्यादाक्रम कस्तो ?: श्रीमान र श्रीमतीलाई समान सम्मान

काठमाडौं । सरकारले झन्डै एकबर्ष अघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टीहरु आइरहेका छन् ।  यसरी असन्तुष्टी जनाउनेहरुमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् ।  निजामति

थिंक ट्यांकले माग्यो २ करोड, अध्यक्षको तलब मात्र २ लाख २५ हजार

काठमाडौं । सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति(थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग तत्काल ५ करोड रुपैंयाँ मागेको छ । थिंक ट्यांकले आफ्नो जिम्मेवारीअनुसारको काम नथाल्दै

समायोजन नहुँदासम्म सरुवामा रोक

काठमाडौं, मंसिर २५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ । मन्त्रालयका उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन सुरु भएकाले समायोजन नसकिँदासम्म

ब्रोकर थपका लागि नेप्से कार्यविधि बनाउँदै

काठमाडौं, मंसिर २५ । नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि उपत्यकाबाहिर ब्रोकर थप्ने कामका लागि कार्यविधिको तयारी भइरहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दोस्रो बजार थप्ने योजना बनाइरहेको र धितोपत्र

‘ब्याजदर वृद्धिले उद्योग–व्यवसाय क्षेत्रमा कठिनाइ’

काठमाडौं, मंसिर २५ । ऋणको ब्याजदर अचानक वृद्धि भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएको छ । मंगलबार महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमन्डलले

‘निक इलेक्ट्रो टेक’ पुस ६ देखि

काठमाडौं, मंसिर २५ । विद्युतीय सामग्रीहरुबारे जानकारी दिने र यस क्षेत्रकोे व्यवसाय प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी एवं गोष्ठीको