गाईघाट, मंसिर २८ । पूर्णसरकारी स्वामित्वमा सन्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलोपटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य सुरु गरेको छ । प्रतिदिन ८०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता
काठमाडौं, मंसिर २८ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई ५ रनले
काठमाडौं, मंसिर २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिस ५–० को फराकिलो अन्तरमा
डीबी विष्ट बझाङ, मंसिर २८ । बझाङ जिल्लकै प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थलमा रुपमा परिचित तपोवन क्षेत्र प्रचारप्रसारको अभावमा बेवारिसे अवस्थामा पुगेको छ । तातोपानीका मुहानहरु रहेको यस क्षेत्रकाबारे देश–विदेशमा प्रचार
काठमाडौं, मंसिर २८ । ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरिएको छ । सातौं हस्तकला दिवसको अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरिएको हो । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले महासमिति बैठक पार्टीको नवजीवनका लागि प्रस्थान बिन्दु हुने बताएका छन् । नेपाली कांग्रेस निकट बुद्धिजिवीहरुसँग आज काठमाडौंमा गरिएको अन्तक्र्रियामा उनले लोकतान्त्रिक
प्रकाश मैनाली सर्लाही, मंसिर २८ । सर्लाहीमा केही दिनदेखि जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयबासी त्रसित हुन थालेका छन् । जंगलमा खानेकुरा र बासस्थानको अभावका कारण हात्ती गाउँतिर पस्न थालेपछि
वासिंटन, मंसिर २८ । अमेरिकाको एक कोइलाखानीमा पाँच दिनदेखि फसेका तीन जना कामदारको सकुशल उद्धार गरिएको छ । अमेरिकाको पश्चिमी भर्जिनियामा रहेको कोइलाखानीमा तामाको तार खोजीका क्रममा प्रवेश गरेका पाँचमध्ये
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल ‘हिन्दु राष्ट्र हुनुपर्छ’ भनेर आफूले कहिल्यै नभनेको बताएका छन् । पार्टीको महासमिति बैठकको पूर्वसन्ध्यामा इमेज च्यानलसँगको कुराकानीमा उनले आफू
काठमाडौं, मंसिर २८ । सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा रोजगारदाता कम्पनीहरु धमाधम सूचीकृत भइरहेका छन् । यही मंसिर ७ गतेदेखि लागू गरिएको कार्यक्रममा अहिलेसम्म २५० रोजगारदाता कम्पनीहरु