नुवाकोट, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा कम्तीमा डेढ दर्जन यात्रीको मृत्यु भएको छ । शिखरबेसीबाट दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको बा३३९१३ नम्बरको मिनिट्रक
प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज) काठमाडौं, मंसिर २८ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ सालमा सर्वसाधारणको गुनासो सुन्नका लागि सन्चालनमा ल्याइएको हेलो सरकारमा हालसम्म ८६ हजार ३०० गुनासो
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, मंसिर २८ । विनाशकारी भूकम्पका कारण जोखिममा परेको पर्वतको एक गाउँको बस्तीलाई स्थानान्तरण गर्नका लागि एकीकृत बस्ती निर्माण सुरु गरिएको छ । जोखिममा रहेको फलेवास नगरपालिका
काठमाडौं, मंसिर २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ । आठौं चरणको खेलमा शुक्रबार उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई १–०
काठमाडौं, मंसिर २८ । काठमाडौं किंग्स ११ राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको प्लेअफनजिक पुगेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको लिगको आफ्नो तेस्रो खेलमा
काठमाडौं, मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग
नयाँदिल्ली, मंसिर २८ । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैधरुपमा सन्चालन हुँदै आएको एक कोइलाखानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका
काठमाडौं, मंसिर २८ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका छन् । राष्ट्रपति
उदयपुर, मंसिर २८ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ मा एक ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । बिहीबार राति ११ बजेतिर वनभोज खाएर
बनेपा, मंसिर २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै