Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नुवाकोटमा मिनी ट्रक दुर्घटना परी मृत्यु हुनेको संख्या १८ जना भएको पुष्टी

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । शिखरबेंसीबाट दुप्चेश्वर गाँउपालिकाको सिसिपु जाँदै गरेको बा. ३ ३९१३ नम्बरको मिटी ट्रक दुर्घटना भएको

भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु

काठमाडौं । भारतको कर्नाटक राज्यस्थित एक मन्दिरको प्रसाद खाने कम्तिमा ११ जनाको मृत्यु भएको छ । चामराजनगर जिल्लाको सुलावाडी गाउँस्थित किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने अन्य ७०

घरधनी सांसदलाई घरभाडाः राजधानीमा घर हुने सांसदहरु को-को ?

काठमाडौं । भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको

शृंखला खतिवडाको अठोटः पहिलो महिला प्रधानमन्त्री बन्छु

काठमाडौं । दरबारमार्ग स्थित पाँचतारे होटल अन्नपूर्णको खचाखच वातावरणबीच शृंखला खतिवडासँग सोधियो, ‘अबको यात्रा के हुन्छ ?’ ‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई पछि पार्दै ‘विश्व

शनिबारदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

काठमाडौं, मंसिर २८ । नेपालमा पनि शनिबारदेखि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी

नेपालले दक्षिण एसियामा चार गुणा निर्यात बढाउनसक्ने : विश्व बैंक

काठमाडौं, मंसिर २८ । विश्व बैंकले नेपालले दक्षिण एसियामा गर्दै आएको व्यापार चार गुणा बढाउनसक्ने जनाएको छ । मानव सिर्जित अवरोधका कारण नेपालको व्यापार पछि परेको पनि बैंकले जनाएको छ

सप्तरीमा आगोलागीबाट १३ घर जले

सप्तरी, मंसिर २८ । तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टीटोलमा शुक्रबार साँझ आगोलागी हुँदा १३ घर जलेर नस्ट भएका छन् । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगोलागीबाट एक/एक बाछी र बोका,

कांग्रेसभित्र पदाधिकारी संख्या र चयन प्रक्रियाबारेको विवाद थप पेचिलो (भिडियो)

सरोज अधिकारी र नवीन स्थापित (इमेज) काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसभित्र पदाधिकारी संख्या र चयन प्रक्रियाबारेको विवाद थप पेचिलो बनेको छ । महासमिति बैठकमा चार दस्तावेज केन्द्रीय समितिबाट सर्वसम्मत्

पोखरा विमानस्थलको निर्माण ६ महिनाअघि सकिन्छ : मन्त्री अधिकारी

पोखरा, मंसिर २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य तोकिएको समयभन्दा ६ महिनाअघि सकिने दाबी गरेका छन् । तेस्रो काहुँ धरहरा महोत्सवको शुक्रबार

छोराले गरे बाबुको हत्या

उर्लाबारी, मंसिर २८ । मोरङको विराटनगर महानगरपालिका–१७, धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले