Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


च्यासलको चौथो जित, ब्रिगेड ब्वाइज २–० ले पराजित

काठमाडौं, मंसिर २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले चौथो जित निकालेको छ । शनिबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराउँदै च्यासलले जारी प्रतियोगितामा

कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग

काठमाडौं ।  विभिन्न सातवटा प्राविधिक संस्था सम्मिलित प्राविधिक सञ्जाल नेपालले सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश सच्याउन माग गरेको छ ।  आज यहाँ आयोजित साक्षात्कारमा ती संस्थाका नेताले सरकारले ल्याएको

इपिएल क्रिकेटमा काठमाडौं प्लेअफमा प्रवेश, भैरहवा ७ विकेटले पराजित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन प्ले अफमा प्रवेश गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले

संघीयता कार्यान्वयन चुनौतिपूर्णः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन् । २४ औं महानगर दिवस तथा महानगर महोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उनले कानुन र अनुभव नहुँदा

कांग्रेस महासमिति बैठक सुरु, कार्यक्रम स्थल झकिझकाउ

काठमाडौं । नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट सुरु भएको छ । बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भईसकेको छ ।

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको

कपिलबस्तुमा २० किलो चरेससहित एकजना पक्राउ

बासुदेव बर्मा/ईमेज कपिलवस्तु । कपिलबस्तु प्रहरीले लागुऔषध २० किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ रमुवादहमा उक्त परिमाणको चरेश सहित रोल्पा लिवाङ्ग नगरपालिका–६ चईवाङ्गका

भवन पहिरोले बगाएपछि विद्यार्थीहरु खुल्ला आकाशमुनी पढ्न बाध्य(भिडियो)

-डिबी विष्ट/ईमेज बझाङ । बझाङको तल्कोट गाउँपालिकास्थित विश्वनाथ आधारभूत विद्यालयको भवन वर्षायाममा गएको पहिरोले बगाएसँगै विद्यार्थीको पढाइ अलपत्र बनेको छ ।  विद्यालय भवन पुननिर्माणमा सम्बन्धित निकायको चासो नहुँदा बालबालिका खुला

ट्वेन्टी–२० महिला क्रिकेट प्रतियोगिताको तयारी फितलो, घरमै तयारी गर्दै खेलाडी(भिडियो)

रविन भट्टराई/ईमेज झापा । आगामी पुस २४ देखि थाइल्यान्डमा हुने ट्वेन्टी–२० महिला क्रिकेट प्रतियोगिताको तयारी फितलो देखिएको छ । समय कम भएकाले तयारी तीव्र गर्नुपर्ने भए पनि टोलीको बन्द प्रशिक्षणबारे

नेपाली अल्लोको धागोबाट उत्पादित वस्तुप्रति उपभोक्ताको आकर्षण

भैरहवा । नेपाली अल्लोको धागोबाट उत्पादित वस्तुप्र्रति नेपाली उपभोक्ताको आकर्षण बढेको छ । भैरहवामा जारी सातौं लुम्बिनी राष्ट्रिय महोत्सवमा नेपाली धागोबाट निर्मित वस्तुप्रति नेपाली उपभोक्ताको रुची बढेको पाइएको हो ।