Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कोलकातामा अवैध ३३ किलो सुनसहित दुई नेपाली पक्राउ

काठमाडौं, मंसिर २९ । ३३ किलो सुनसहित दुईजना नेपाली भारत, पश्चिम बंगालमा पक्राउ परेका छन् । कोलकाता प्रहरीले दुईजना नेपाली हेमप्रसाद शर्मा र राकेश प्रसादलाई ३३ किलो सुनसहित पक्राउ गरेको

नेताहरुको विरोधमात्र नगर्नोस् : देउवा, नेतृत्वको कार्यशैलीमा समस्या : पौडेल

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेताहरुले पार्टीको आन्तरिक एकतामा जोड दिएका छन् । शनिबार राजधानीमा महासमिति बैठकको उद्घाटनसत्रमा बोल्दै नेताहरुले व्यवस्था परिवर्तनको शंखघोष गर्दा सफल हुने कांग्रेस कम्युनिस्टको दुईतिहाइबाट

‘कांग्रेसका मृत नेताहरुप्रति जनताको सम्मान, बाँचेकाहरुले गरिमा जोगाउन सकेनन्’ (भिडियो)

सरोज अधिकारी, अक्कल कुँवर र सुरेन्द्र तामाङ (इमेज) काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका महासमिति सदस्यहरुले नेतृत्वले महासमिति बैठकलाई ‘छलछाम’ गर्ने थलोकारुपमामात्र प्रयोग गर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका

संघीयता सफल बनाउने दायित्व सबैको : सभामुख महरा

चितवन, मंसिर २९ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता सफल बनाउने दायित्व सबैको भएको बताएका छन् । शनिबार चितवनको सौराहामा अन्तरप्रदेशसभा अनुभव आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ट्वीटमार्फत् उनले शोक-सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको

नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेस, वामदेवको पूरक प्रतिवेदन

काठमाडौं, मंसिर २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

राजापाक्षेले दिए प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं, मंसिर २९ । श्रीलंकामा शक्ति संघर्ष अन्त्य गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । उनले युनाइटेड फ्रिडम गठबन्धनका सांसदहरुलाईसमेत राजीनाबारे जानकारी दिएका छन्

अमेरिकामा यौनदुर्व्यवहारको आरोपमा भारतीयलाई ९ वर्ष जेल

काठमाडौं, मंसिर २९ । संयुक्तराज्य अमेरिकाको मिसिगन राज्यस्थित संघीय अदालतले भारतीय नागरिक राममूर्तिलाई यौनदुर्व्यवहारको आरोपमा ९ वर्षको जेल सजाय सुनाएको छ । विमानमा यात्रा गर्नेक्रममा आफनो सिटसँगै बसेकी महिलालाई निदाएको

यस्तो छ कांग्रेस महासमिति बैठकस्थलको दृष्य

काठमाडौं, मंसिर २९ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक अहिले सुरु भएको छ । सिंहदरबारअगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

नेकपा सचिवालय बैठकः स्थायी समितिको कार्यसूची तय, स्थायी समितिको बैठक सुरु

काठमाडौं, मंसिर २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांगठनिक एकीकरणलाई तत्काल टुंगोमा