Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


विश्व शारीरिक सुगठनमा महेश्वर महर्जनलाई स्वर्ण

काठमाडौं । विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ

झापामा १४ लाख रुपैयाँको लागतमा सिरिजंगाको शालिक निर्माण

झापा । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा सिरिजंगा सिं थेवेको शालिक निर्माण गरिएको छ । किरात भाषा लिपीका सर्जक र अन्वेषक सिरिजंगा सिं थेवेको सम्मानका लागि स्थानीयकै सक्रियतामा शालिक निर्माण

आज ‘कालो दिवस’ मनाइँदै, यस्तो छ कारण

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरेको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । नेपाल तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनको रुपमा

नेपाली काँग्रेसको महासमितिले के गर्नुपर्ला ?

-हरिविनोद अधिकारी नेपाली काँग्रेसको महासमितिको बैठक सुरु भएको छ र निर्धारित समयमा समाप्त पनि हुनेछ । कुनै पनि राजनीतिक दलको जीवनमा यो सांगठनिक प्रक्रियाको निरन्तरता हो । तर जुनबेलामा दबाबका

कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठकको बन्दसत्र आज सुरु भएको छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका विभिन्न प्रतिवेदनहरु

करिम बेन्जिमाको निर्णायक गोलले रियाल मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला–लिगा फुटवलमा रियाल मड्रिडले जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा रियाल मड्रिडले रायो भ्यालेकानोलाई १–० गोलले हराएको हो । रियालको जितमा करिम बेन्जिमाले

हृदयेश त्रिपाठीको राजनीतिक समूहले नेकपासँग मिल्न संवाद थाल्ने

काठमाडौं । गत निर्वाचनमा तत्कालिन नेकपा एमालेको चुनाव चिन्ह सूर्यलाई लिएर चुनाव लडेका हृदयेश त्रिपाठीले नेतृत्व गरेको स्वतन्त्र राजनीतिक समूहले नेपाल कम्युनिष्ट पार्टीमा मिल्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन नेपाल

बिरामीले दिएको चन्दाबाटै विद्यालय संचालन

ध्रुवसागर शर्मा/ईमेज म्याग्दी । म्याग्दीको वेनी नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय विरामीले दिएको चन्दाबाट संचालन हुँदै आएको छ । तातोपानी कुण्डमा रोग पखाल्न आउने विरामीबाट उठाइएको शुल्कले नै  विद्यालयका १० जना

देउसी भैलोबाट संकलित रकम नौमती बाजा संरक्षणमा

धनकुटा । धनकुटामा नौमती बाजार संरक्षण अभियान सुरु भएको छ । देउसी भैलोबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान सुरु गरिएको हो । ‘नेपाली कला संस्कृतिको जगेर्ना गरौं, नौमती

ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएके खेलमा एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु