Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते

काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् ।  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

काठमाडौं । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा कोलकताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको

भीभीआईपीका लागि प्रतिस्पर्धाबिनै इटालीबाट आइपुग्यो हेलिकप्टर

काठमाडौं । सरकारले भीभीआईपी(राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि उडान गर्न १ अर्ब ५० करोड रुपैंयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले इटालीमा बनेको १४ सीट क्षमताको ‘अगुष्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर

इपिएल क्रिकेट : ललितपुर क्वालिफायरमा प्रवेश

काठमाडौं, पुस १ । भैरहवा ग्ल्याडिएटर्सलाई ६ विकेटले हराउँदै ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा भैरहवाले दिएको ९३

कांग्रेस महासमिति बैठक : दोस्रो दिन पनि विधानमा अन्योल (भिडियो)

काठमाडौं, पुस १ । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको दोस्रो दिन बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनहरुमाथि छलफल जारी रह्यो । तर बैठकको दोस्रो दिन सकिँदा पनि पार्टीको विधान भने बैठकमा

२५ लाख वेबसाइट बन्द गरियो, अझै तीन लाख वेबसाइट बन्द गरिन्छ : सञ्चारमन्त्री

काभ्रेपलाञ्चोक, पुस १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेबसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन

पोहोरकै भुक्तानी नपाएका किसान यस वर्ष आधा मूल्यमै उखु बेच्न बाध्य

सर्लाही, पुस १ । गत वर्षको उखुको भुक्तानी बाँकी नै रहेका बेला सर्लाहीका किसान यस वर्ष स्थानीय क्रसर उद्योगलाई उखु बेच्न थालेका छन् । एक त उखु बेच्न चलान लिन

अर्कोपटक भोट माग्न आउँदा चितवनका सडकमा धुलोमैलो खानुपर्ने छैन : दाहाल

चितवन, पुस १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विकास निर्माणका लागि छुट्याउने बजेट दुरुपयोग हुन नदिन सबै सचेत बन्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं, पुस १ । साताको पहिलो दिन पूूँजी बजारमा दोहोरो अंकको सुधार आयो । आइतबार शेयर बजार परिसूचक नेप्से करिब १९ अंकले बढेर ११६७ अंकमा पुग्यो । यसदिन उत्पादनमुलक समूहबाहेक

उद्यमशीलता सम्बन्धी सम्मेलन हुँदै

काठमाडौं, पुस १ । देशमा उद्यमशीलताको विकासका लागि सम्मेलन आयोजना गरिने भएको छ ।  देशमा व्यापार व्यवसाय सुरु गर्न चाहनेलाई लक्षित गरी आगामी शनिबार सम्मेलन आयोजना गर्न लागिएको हो ।