Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


वैकल्पिक पेशातर्फ बोटे समुदाय आकर्षित (भिडियो)

विवेक भण्डारी नवलपुर, पुस २ । खोला तथा नदी किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अन्य पेशामा पनि संलग्न हुन थालेका छन् । सामाजिक चेतना र समयको आवश्यकताअनुसार

धर्मबारे कांग्रेसमा बढ्यो बहस, सनातन हिन्दु राष्ट्रका लागि दबाब (भिडियो)

काठमाडौं, पुस २ । धर्मनिरपेक्षताको नाममा सरकार नै धर्म परिवर्तनको संरक्षक बनेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्र कायम गर्नेबारे बहस चलेको छ । कतिपय महासमिति सदस्यहरुले कांग्रेसले महासमिति बैठकबाट

सप्तरीको तिलाठीमा आगलागी, ६ घर जल्यो, २६ चौपाया मरे

शिवहरि प्रसाद भट्टराई राजविराज, पुस २ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर २० लाख मूल्य बराबरको क्षति भएको छ ।  विजयकुमार रायको गोठमा

झापामा धान उत्पादन बढ्यो

रवीन भट्टराई झापा, पुस २ । समयमा वर्षा हुनुका साथै बाढी र डुबानको समस्या नभएपछि झापामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७

कांग्रेसको तल्लो तहसम्म निर्वाचनका माध्यमबाट प्रतिनिधि चयन हुनुपर्छः महासचिब खतिवडा

काठमाडौं । नेपाल महिला संघकी महासचिब धना खतिवडाले पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत नै प्रतिनिधि चयन हुनुपर्ने बताएकी छिन् । सोमबार हामीसँगको कुराकानीमा उनले राज्यले हरेक तह र तप्कामा ३३ प्रतिशत

Flood-swept rhinos brought back to Nepal

Chitwan, Dec 17 (RSS): The world’s rare wildlife, one-horned rhino, has been brought back to its home on boat.  The female rhino aged around 20, which was swept away by

१० किलो चरेससहित नेपाली युवक भारतमा पक्राउ

मनिष गुप्ता कपिलवस्तु, पुस २ । छिमेकी राष्ट्र भारतको सिद्धार्थनगर जिल्लमा १० किलो चरेससहित नेपाली युवक पक्राउ परेका छन् । एसएसबीका जवानहरुले गस्ती गर्ने क्रममा आईतबार दिउँसो विशेष सूचनाको आधारमा

सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

वीरगञ्ज, पुस २  । देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य

बाढीले बगाएर भारत पुर्‍याएको गैंडा फिर्ता ल्याइयो

चितवन, पुस २ । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करीब १५/२० वर्षको

गुणस्तरहीन दाना र चल्लाका कारण कुखुरा उत्पादक किसान मारमा

झापा । सरकारले आफुहरुको माग पूरा नगरेको भन्दै झापाका कुखुरापालक किसानले ‘चिक्स होलिडे’ सुरु गरेका छन् । विचौलियाका कारण किसान घाटामा गएको र लागतको मूल्य नपाउँदासमेत सरकारले कुनै चासो नदिएको