Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


विश्वकप हक्की प्रतियोगिताको उपाधि बेल्जियमले जित्यो

काठमाडौं । विश्वकप हक्की प्रतियोगिताको उपाधि बेल्जियम जितेको छ । भारतको ओडिसामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा युरोपेली प्रतिद्धन्दी नदेरल्यान्ड्सलाई सुट आउटमा ३–२ ले पराजित गर्दै बेल्जियमले  पहिलोपटक हक्की विश्वकप जितेको

कपिलबस्तुका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव

कपिलबस्तु । कपिलवस्तुमा रहेको जिल्ला अस्पताल सरकारी वेवास्ताका कारण चरम मारमा परेको छ । अस्पतालको संचालनको जिम्मा पाएको कपिलवस्तु नगरपालिकाको वेवास्ताका कारण अस्पतालमा पछिल्लो समय औषधीको अभावसंगै भौतिक अवस्थासमेत बिजोग

कांग्रेस महासमिति बैठकः आज विधान संशोधन प्रस्ताव पेश हुने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विधान संशोधन मस्यौदाको प्रस्ताव पेश हुँदैछ । सोही मस्यौदामा सहमति जुटाउन केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समितिबाट विधान पास गराउन हिजै

पूर्वी तथा मध्य क्षेत्रका उच्च पहाडी भेगमा हिमपात हुन सक्ने

काठमाडौं, पुस २ । देशको पूर्वी तथा मध्य भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

बार्सिलोनाले लेभान्तेलाई हरायो, मेस्सीले गरे ह्याट्रिक

काठमाडौं । लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ । गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गरे । ला लिगामा

माइभ्याली गोल्डकपको पाँचौ संस्करण नहुने

इलाम । इलाममा आगामी फागुनमा सञ्चालन गर्न लागिएको माइभ्याली गोल्डकपको पाँचौ संस्करण नहुने भएको छ । इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा नेपाली सेनाले काँडेतारले बारेपछि फागुनमा हुन लागेको माइभ्याली गोल्डकपको पाँचौ

अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध चिसिने संकेत

काठमाडौं । उत्तर कोरियाले अमेरिकाद्धारा आफ्ना तीन वरिष्ठ सरकारी अधिकारीहरुविरुद्ध लगाएको प्रतिवन्धको चर्को आलोचना गरेको छ । अमेरिकी कदमको प्रतिक्रियास्वरुप उत्तर कोरियाले प्योङयाङको निशस्त्रीकरण अभियानलाई सदाको लागि बन्द गर्ने चेतावनीसमेत

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, पुस २ । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  काठमाडौंबाट भारतको चेन्नाइतर्फ जाँदै गरेको पिएन८८ए २३१६ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय

भीमसेनदासले भने- ‘घरभाडा लिएको पाइए फिर्ता गर्छु’

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा वापत आफूले रकम लिएको भनेर आएको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन । उनले आइतबार विज्ञप्ती जारी गर्दै संसद

म्यान्चेस्टर यूनाईटेडमाथि लिभरपुलको जित, चेल्सी विजयी हुँदा आर्सनल पराजित

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपूलले म्यानचेस्टर यूनाइटेडलाई ३–१ ले हराएको छ । आफ्नै मैदान एन्फील्डमा गएराती भएको खेलमा लिभरपूललाई विजयी गराउन खेर्दान शाकिरीले दुई गोल गर्दा सादियो मानेले