Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अमेरिकाले नेपालको छिमेक नीतिबारे राख्यो जिज्ञासा

काठमाडौं, पुस ८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मामिलामा छलफल भएको बताएका छन् । अमेरिकी विदेशमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा अमेरिका भ्रमण गरी स्वदेश फर्केपछि

निकुञ्ज आसपासका क्षेत्रमा ‘एक घर, एक कठ्ठा तरकारी खेती’ (भिडियो)

अनिल तिवारी वीरगन्ज, पुस ८ । नेपालका धेरै घर परिवार अझै पनि जीविकोपार्जनका लागि वनजंगलमै आश्रित छन् । अव्यवस्थित रुपमा वनजंगलमाथिको दोहनले वनजंगल र वन्यजन्तु संकटमा पर्दै गएका छन् । यही

महासमिति बैठकबाट उत्कृष्ट विधान बनाइयो : पौडेल

तनहुँ, पुस ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्न महासमिति बैठकले महत्वपूर्ण सहयोग पुर्‍याएको बताएका छन् । तनहुँको दमौलीमा सत्यवती माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव कार्यक्रमको

कपिलवस्तुमा ट्रिपरको ठक्करबाट बृद्धाको मृत्यु

कपिलवस्तु, पुस ८ । कपिलवस्तुमा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरको उनलाई ठक्कर दिएको

बीस वर्षमा २१ प्रतिशतले पुड्कोपन घट्यो

काठमाडौं । बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ । सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले

दाङमा माहुरी पालनतर्फ युवाहरुको आकर्षण बढ्दै

दाङ । दाङमा पछिल्लो समयमा माहुरी पालनतर्फ युवाहरुको आकर्षण बढ्दै गएको छ । सानो लगानीबाट व्यवसाय सुरु गर्ने सकिने र आम्दानीसमेत राम्रो हुने भएपछि यसतर्फ युवाको आकर्षण बढेको हो ।

सिरहाको गोलबजार नजिक प्रेसर कुकर बम भेटियो

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ मा सहायक सडक नजिक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको श्री नयाँ गोरख गणको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । मुख्य बजार क्षेत्रदेखि

महासमिति बैठकले नेविसङ्को १२औँ महाधिवेशन प्रभावित

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ । नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने

७६ घरपरिवारले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा पाएनन्

विराज रोस्यारा/ईमेज कैलाली । कैलालीको कैलारी गाउँपालिकाअन्तर्गत शिवरत्नपुर गाउँका ७६ घरपरिवारले आफूहरुले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा अझै पाउन सकेका छैनन् । पटकपटक प्रयास गर्दासमेत लालपूर्जा नपाउँदा आफूहरु सरकारी

Mahasamiti meeting to correct past mistakes: senior leader Poudel

Damauli, Dec 23 (RSS): Nepali Congress senior leader Ram Chandra Poudel today viewed that the ongoing Mahasamiti meeting was playing an important role in correcting shortcomings within the party and