Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नगरपालिकाका मेयर जेलबाट छुटेको खुशीयालीमा दिइएको बिदा रद्द

रौतहट, पुस १५ । रौतहटको कटहरिया नगरपालिकाले मेयर जेलबाट छुटेको खुशीयालीमा दिएको बिदाको कार्यान्वयन भने नभएको जनाइएको छ । निमित प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले नगर प्रमुख सियाराम कुशहवाको निर्देशन

पूर्वयुवराज पारस शाह चितवनमा, समर्थकद्वारा जयजयकारको नारा (भिडियो)

चितवन, पुस १५ । पूर्वयुवराज पारस शाह आफ्नो जन्मदिनको अवसर पारेर चितवन आइपुगेका छन् । सहयोगीसहित हवाईमार्ग हुँदै आइतबार दिउँसो चितवन पुगेका पूर्वयुवराज शाहलाई राजावादीले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए

चाडपर्वको बिदा कटौती गर्दैमा देशमा समृद्धि आउँदैन : गगन थापा

चितवन, पुस १५ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् । आइतबार चितवनको भरतपुरमा तमु ल्होसारको अवसरमा आयोजित एक

प्रस्तावित प्रधानन्यायाधीशले मंगलबार संसदीय सुनुवाई समितिमा जवाफ दिने

काठमाडौं, पुस १५ । प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिमा आजदेखि सुनुवाइ शुरु भएको छ । समितिको आज बसेको वैठकमा उपस्थित भएका राणाले आफूविरुद्ध परेका

कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास भएको दावी

बोगोटा, पुस १५ । कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ । कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गरेका हुन् । उनले

हिन्दु विश्वविद्यालय स्थापना गर्न मेरो पूर्ण साथ रहन्छ : दाहाल

काठमाडौं, पुस १५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा हिन्दु विश्वविद्यालय स्थापना गर्न आफ्नो पूर्ण साथ रहने बताएका छन् । भारतीय स्वतन्त्रता सेनानी मदनमोहन मालवीयको १५७ औँ जन्मजयन्तिको

निर्मला हत्या प्रकरणमा संलग्न कुनै हालतमा उम्किन सक्दैन : महानिरीक्षक खनाल

दुर्गा उपाध्याय कञ्चनपुर, पुस १५ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डको अनुसन्धानका सबै पाटोहरु खुला रहेकाले घटनामा संलग्न कुनै पनि हालतमा उम्किन नसक्ने बताएका छन् । आज महेन्द्रनगरमा नागरिक

बाँदरलाई यौन दुर्व्यवहार गर्ने महिलालाई तीन वर्ष जेल

इजिप्ट, पुस १५ । सार्वजनिक स्थलमा बाँदरको गुप्ताङ्ग समातेको आरोपमा इजिप्टमा एक महिलालाई तीन वर्षको जेल सजाय तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार स्थानीय एक अदालतले बसमा अहमद नाम गरेकी

दाङमा विद्युतीय बस सञ्चालन गर्ने मुख्यमन्त्री पोखरेलको घोषणा

दाङ, पुस १५ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई

शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित

काठमाडौं, पुस १५ । काठमाडौंको जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको भवनमा अध्ययनरत शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । आज बिहान प्रहरीले उक्त भवनमा रहेको क्याम्पसको बोर्ड र क्यान्टिनका सामान जबरजस्ती